News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    लुम्बिनी विकास बैंकले गर्यो विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । लुम्बिनी विकास बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरु मार्फत ग्लोबल मनी विक २०२४ को अवसरमा विभिन्न कार्यक्रम गरेकाे  छ । बैंकले विद्यालयमा अध्ययनरत करिब एक हजार बिद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा कन्चनपुरको कृष्णपुरमा वृक्षरोपण

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले कन्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्थानमा करिब १५० वटा कागतीका विरुवाहरुको रोपेको हो । बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान...बाँकी

    दुई विद्यालयमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं। ‘ग्लोबल मनी विक २०२४’को अवसरमा कृषि विकास बैंकको लुम्बिनी प्रदेश कार्यालयले दाङको घोराहीस्थित ज्ञानसिन्धु माध्यमिक विद्यालय र तुल्सीपुरको ज्ञानज्योति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कक्षा ११ र १२ मा...बाँकी

    ग्लोबल मनी विकः प्रभु बैंकको सातै प्रदेशमा वित्तीय कार्यक्रम सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले’Protect your money, secure your future’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२४’ अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम चैत ५ गतेदेखी शुरु गरी चैत ११ गतेसम्म संचालन गरेको छ । बैंकले...बाँकी

    सिटिजन्स बैंकका २ वटा शाखा कार्यालय सर्ने

    काठमाडौं । सिटिजन्स बैंकले संचालनमा रहेका शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाडौंकाे न्यूरोड शाखा र अछामको ढकारी शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकका अनुसार काठमाडौं महानगरपालिका २४ मा सञ्चालनमा रहेको...बाँकी

    नबिल बैंकले गर्यो देशव्यापी कार्यक्रम, १९ सय बढी विद्यार्थी लाभान्वित

    काठमाडौं । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको बैंक नबिलले ‘ग्लोबल मनी विक २०२४’ को...बाँकी

    कृषि विकास बैंकले संचालन गर्यो विद्यार्थीसँग बैंक कार्यक्रम

    काठमाडौं । कृषि विकास बैंकले पूर्वी नवलपरासी, रुपन्देही र कपिलवस्तुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेको उपस्थितीमा कृषि विकास बैंक गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासीको अमलटारी...बाँकी

    कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिको संयोजनमा हरेक...बाँकी

    हरिनगरामा कृषि विकास बैंकको विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न

    काठमाडौ । ग्लोबल मनि विकको अवसरमा कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरा कै हरिनगर मा.वि.मा कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको सहभागीतामा विद्यार्थीसंग बैंक...बाँकी

    एनएमबि बैंकको सुनवल शाखाद्वारा विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान

    काठमाडौं । एनएमबि बैंकको सुनवल शाखा कार्यालयले सुनवल बनकट्टी स्थित भगवती माध्यमिक विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान गरेको छ । विद्यालयको सुरक्षालाइ ध्यानमा राख्दै सिसिटिभि क्यामेरा प्रदान गरिएको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले जनाएका...बाँकी