काठमाडौं । कृषि विकास बैंक लिमिटेडले तनहुँको भानु नगरपालिका-८ देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयमा भेण्डिङ मेशिनलगायत विविध शैक्षिक सामग्री वितरण गरेकाे छ । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूको सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि विकास बैंकको संस्थागत...बाँकी
काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलका सेवाहरुमा छुट दिइने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा अन्तरंग तथा...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता भएको छ । बैंक र धुलिखेलमा रहेको दुसित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरू साथै उनीहरुको परिवार (बुबा,...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी...बाँकी
काठमाडौं । सिन्धु विकास बैंकको १५औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंकले आफ्नो १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको हो । बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्पोरेट कार्यालय बनेपाको प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा कोशी प्रदेशसभाका माननीय सदस्यहरूका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ । कोशी प्रदेशसभाको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित “शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टर प्रा.लि.” मा बैंकका ग्राहकहरूलाई १०% को विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भर्याङस्थित,...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको ‘त्रिशूली बीच रिर्सोट’सँग विभिन्न व्यावसायिक सम्झौता गरेको छ । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले यस रिर्सोटमा बसाइँ तथा खानामा १५% सम्म...बाँकी