News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफा...बाँकी

    नबिल बैंकको नगद लाभांश घोषणा

    काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १०...बाँकी

    ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी

    काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ । यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो...बाँकी

    नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनकोे निरन्तरता

    काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको सम्झौता अवधि पुनः १...बाँकी

    ६ वर्षयताकै उच्च लाभांश बाँड्ने स्ट्याण्डर्ड चार्टर्ड बैंकको घोषणा, यस्तो छ इतिहास

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ वर्ष यताकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन ६ वर्ष अर्थात...बाँकी

    १५ वर्षका लागि २ वटा घर भाडामा लिँदै हिमालयन बैंक

    काठमाडौं । हिमालयन बैंकले घर भाडामा लिने भएको छ । बैंकले दुई वटा शाखा कार्यालय स्थापनाका लागि घर भाडामा लिने भएको हो । बैंकले काठमाडौंको बालुवाटार र ठमेल क्षेत्रमा शाखा कार्यालय स्थापनका लागि घर भाडामा...बाँकी

    एनआईसी एसियासहित तीन बैंकको अर्ब बढी प्रोभिजनिङ, यी ९ बैंक रिकभरीमा आक्रामक

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा एक दर्जन वाणिज्य बैंकले ठूलो रकमको प्रोभिजनिङ गर्नु परेको छ । बैंकहरूको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूले ठूलो रकम कर्जा नोक्सानी व्यवस्थामा राखेका छन् । तथ्यांकअनुसार तीन वटा...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज कात्तिक १३ गते आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रम अन्तर्गत बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकले मिच्यो ब्याजदर अन्तर कायमको व्यवस्था, भयो यस्तो कारबाही

    काठमाडौं । नियामकीय प्रावधानअनुसार ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंक कारबाहीमा परेको छ। नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंकमाथि कारबाही गरेको हो। मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेकोले चालु...बाँकी

    ज्योति विकास बैंकका ग्राहकले स्काईवाकको टिकट खरिदमा विशेष छुट पाउने

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई “स्काईवाक नेपाल” मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित “स्काईवाक नेपाल” मा २० प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका...बाँकी