News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नबिल बैंकले २५ जिल्लाका ११२ ठाउँको जग्गा बेच्दै, सस्तोमा किन्ने अवसर

    काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको २५ जिल्लामा गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत बिक्री गर्ने भएको हो । बैंकले...बाँकी

    ऋण नतिरेपछि एसबिआई बैंकले जफत गर्‍यो ओएसिस मेडिकल कलेजको सम्पत्ति, खाली गर्न १५ दिनको ताकेता

    काठमाडौं । नेपाल एसबिआई बैंकले ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरलाई गैर बैंकिङ सम्पत्ति खाली गर्न ताकेता गरेको छ । बैंकको चितवनस्थित नारायणगढ शाखा कार्यालयबाट ओएसिस मेडिकल कलेजले कर्जा लिएर चुक्ता नगरेपछि गैर...बाँकी

    ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल...बाँकी

    ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त, राष्ट्र बैंकमा २५ वर्षको अनुभव

    काठमाडौं । ज्योति विकास बैंकको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मीलाई नियुक्त गरेको छ । उनी बिहीबारदेखि लागु हुनेगरी बैकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । वरिष्ठ अधिवत्ता रेशमराज...बाँकी

    गरिमा र महालक्ष्मी विकास बैंक ई–कमर्स कार्ड कारोबारको लागि एनसीएचएलमा आबद्ध

    काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी बैंकले कार्डमार्फत हुने ई–कमर्स कारोबारका लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसमा आवद्ध भई थ्रीडी सेक्योर एसीएस सेवा सुरू गरेका छन्। सेवाको सुरूवातपश्चात गरिमा विकास बैंक...बाँकी

    सिद्धार्थ बैंकद्वारा माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकामा स्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका...बाँकी

    नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम सम्पन्न

    दोहाः नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको...बाँकी

    ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड...बाँकी

    एनआइएमबिमा ६ जना सञ्चालकको निर्वाचन हुँदै, फागुन २५ गते तोकियो मिति

    काठमाडौं । सर्वाेच्च अदालतले रिट खारेज गरेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) मा नयाँ सञ्चालकहरूका लागि निर्वाचन हुने भएको छ । बैंकको सञ्चालकको निर्वाचन प्रक्रिया रोक्न सर्वाेच्चमा परेको रिट खारेज भएपछि निर्वाचन हुने भएको हो...बाँकी

    ज्योति विकास बैंकद्वारा चितवनस्थित खैरहनी माध्यमिक विद्यालयलाई सहयोग

    काठमाडौं । ज्योति विकास बैंकले चितवन जिल्ला, खैरहनी वडा नं. ६ मा अवस्थित खैरहनी माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ३० थान डेस्क-बेञ्चहरू प्रदान गरेको छ । बैंकले विद्यालयमा...बाँकी