News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार, सहकारी

    राष्ट्रिय सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अधिकांश वित्तीय सूचक सन्तोषजनक देखिएको छ। मुलुकको समग्र अर्थतन्त्रको शिथिलताको असर सहकारी क्षेत्रमा समेत परेको अवस्थामा पनि २०८० सालमा सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक देखिएको हो। बैंकको पछिल्लो वित्तीय अवस्था...बाँकी

    महालक्ष्मी विकास बैंकले ल्यायो शेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

    काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।...बाँकी

    कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली ग्राहकले आइफोन १५ जित्ने मौका

    काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी” सुचारु गरेको छ । यस अभियान अन्तर्गत कुमारी बैंकका...बाँकी

    नयाँ वर्षमा गरिमा विकास बैंकले ल्यायो विशेष अफर

    काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले विशेष अफर ल्याएको छ। बैंकले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०...बाँकी

    कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अतिरिक्त ब्याज पाइने, कर्जा लिँदा विशेष छुट

    काठमाडौं । कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अतिरिक्त ब्याज पाइने भएकाे छ । नेपालीहरुको नयाँ वर्ष २०८१ को शुभ अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा...बाँकी

    नयाँ वर्षमा गरिमा विकास बैंकले ल्यायो क्यासब्याक अफर

    काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले विशेष अफर ल्याएको छ । बैंकले ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१...बाँकी

    आज सार्वजनिक बिदाको दिनमा पनि कृषि विकास बैंकले सेवा दिने

    काठमाडौँ । कृषि विकास बैंकले आज अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा दिने भएको छ । आज बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) को अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ...बाँकी

    कुमारी बैंकले ल्यायो नयाँ वर्षको लागि क्यासब्याक अफर

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने...बाँकी

    सिद्धार्थ बैंकले सार्वजनिक गर्‍यो पर्यटकीय गन्तव्य समेटिएको क्यालेन्डर

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन’ को साथै सो गन्तव्यहरूमा जिम्मेवार पूर्वक अन्वेषण गर्नु...बाँकी

    वाणिज्य बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठको अवकाश भएको छ । बैंकका सीईओ श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका छन् ।...बाँकी