News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    दशैंको अवसरमा केटीएम सिटीले ल्यायो विशेष अफर

    काठमाडौं । बडा दशैंको अवसरमा केटीएम सिटीले विशेष अफर बजारमा ल्याएको छ । दशैंको नयाँ अफरमा सामान किन्दा विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । नेपालीहरुको विशेष पर्व बडा दशैंको अवसरमा...बाँकी

    डिशहोम फाइवरनेटले ल्यायो ‘कनेक्सनको दोब्बर उत्सव अफर

    काठमाडौं । डिशहोम फाइवरनेटको नयाँ अफर ‘कनेक्सनको दोब्बर उत्सव’ सार्वजनिक गरेको छ। चाडवाडको मौसममा डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अव ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउनेछन् ।...बाँकी

    बैंकले घर बनाउन दिन थाले शतप्रतिशत कर्जा

    काठमाडौं । नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने भएको छ । नेपाल राष्ट्र बैंकले घर बनाउन धितोको ७० प्रतिशत कर्जा दिन पाउने सुविधा बैंकहरुलाई दिएको भोलिपल्टै नेपाल बैंकले निर्माण लागतको १००...बाँकी

    सन नेपाल लाईफको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?

    काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३ करोड २० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर असोज २ गते मंगलबार नेप्सेमा...बाँकी

    कामना सेवा विकास बैंकका ग्राहकलाई एटिक रेस्टुरेन्टमा छुट

    काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मंगलबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वर स्थित एटिक रेस्टुरेन्टले  प्रदान गर्ने रेस्टुरेन्ट...बाँकी

    रामधुनि नगरपालिकामा एलआइसी नेपालको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । एलआइसी नेपालले रामधुनि नगरपालिका –२ शिवनगर, सुनसरिमा “बीमा सचेतना कार्यक्रम संचानल गरेको छ । उतm कार्यक्रममा कोशी प्रदेश प्रमुख रीतेस राज रेग्मी तथा एलआइसी नेपालका कर्मचारीहरु, एजेन्सि म्यानेजर तथा अभिकर्ताहरुको उपस्थिति थियो ।...बाँकी

    नेप्सेमा सन नेपाल लाइफको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौं । आज मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको कुल ३ करोड २० लाख कित्ता आइपीओ सूचिकृत भएको हो ।कम्पनीको शेयर स्टक सिम्बोल एसएनएलआई...बाँकी

    खनियाबास गाउँपालिकाको ४ वडामा सिटिजन लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले धादिङ जिल्ला खनियाबास गाउँपालिकाको ४ वटा वडामा साताव्यापी बीमा सचेतना कार्यक्रम संचालन गरेको हो । कम्पनीले सचेतना कार्यक्रम विभिन्न वडामा बिभिन्न...बाँकी

    सिटिजन लाइफको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । असोज १ गतेदेखि लागु हुनेगरी कम्पनीले शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्त भएसँगै...बाँकी

    एनएमबि बैंकको डिजी स्टेशन सञ्चालन, यस्त छन् सुविधाहरु

    काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक डिजि स्टेशनको सुरुवात गरेको छ । डिजि स्टेशन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट,...बाँकी