काठमाडौं । कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी...बाँकी
काठमाडौं । एनएमबि बैंक लिमिटेडको सेवा अबरुद्ध हुने भएको छ । बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राती १०ः३० बजे देखि राती ११ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा...बाँकी
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको बैंकिङ्ग सेवा असोज १४ गतेबाट स्थानान्तरण हुने जनाएको छ । बैंकको इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले उक्त सेवा सो मिति पछि बैंकको मोबाईल बैंकिङ्ग एप (ज्योति स्मार्ट) वा वेब ब्राउजरका माध्यमबाट...बाँकी
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले असोज २९ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव १६ प्रतिशतले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २९औं वार्षिक साधारण सभा असोज ३० गते गर्ने भएको छ । उक्त सभा काठमाडौंको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा आयोजना गर्ने बैंकले जनाएको छ । बैंकको असोज ७ गते बसेको संचालक...बाँकी
काठमाडौं । सानिमा बैंक लिमिटेडले १९औं वार्षिक साधारण सभा आब्हान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको हो । उक्त सभा बैंकले कात्तिक...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २३२ रुपैयाँ ६६ पैसा कायम गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले बोनश शेयरपछि...बाँकी
काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले श्री सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी श्री ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नुहुनेछ । द इन्स्टिच्युट...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान न.पा –६ गणेश चोकस्थित नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मधेश प्रदेशका माननीय मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहका बीच शिलापत्र अनावरण गरी रिबन...बाँकी
काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहनुभएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूले आफ्नो सामाजिक सुरक्षा कोष (SSF) मा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । विदेशमा...बाँकी