News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ रेग्मीले आज असोज ८...बाँकी

    नेपाल पुनर्बीमाबाट बाहिरिँदै विशाल ग्रुप, साढे ३३ करोडको सेयर बिक्रीमा राख्यो

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुप बाहिरिने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री...बाँकी

    पुनर्बीमा कम्पनीको ५० लाख कित्ता सेयर लिलामी, हिमालयन लाइफले हाल्यो टेण्डर

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको करिव ५० लाख कित्ता सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको छ । पुनर्बीमाको १० लाख कित्ता विशाल ग्रुपले लिलामीमा राखेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले १९ लाख ७९ हजार...बाँकी

    नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित

    काठमाडौं । नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित भएका छन् । इन्स्योरेन्सले ७६औं वार्षिकोत्सवको अवसरमा २५ वर्ष सेवा अवधि पुगेका ७ जना र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।...बाँकी

    सासु कोषको कार्यकारी निर्देशक बने अधिकारी, को हुन् उनी ?

    काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कबिराज अधिकारी नियुक्त भएका छन् । सर्ट लिष्टमा रहेका तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी कोषको कार्यरी निर्देशक बनेका हुन् । कार्यकारी निर्देशक छनोट समितिले मितिले अधिकारीसहित,...बाँकी

    सिटिजन लाइफको आइपीओ डिम्याटमा, सिएलआई संकेतबाट कारोबार हुने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओको शेयर डिम्याटमा आएको छ । सीएलआई  (CLI) संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो । कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणमा आइपीओ निष्काशन गरेको थियो । कम्पनीले...बाँकी

    “भेटेरिनरी डुबेपछि बीमामा छिरे बिना लगानी मनग्य आम्दानी भयो”: सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर: ईश्वरी बराल

    काठमाडौं । सफल हुन कसलाई मन लाग्दैन र ? त्यति हुँदा हुँदै पनि थोरै मानिसहरु मात्रै सफलताको सूचीमा पर्ने तथ्य जगजाहेर नै छ । त्यस्तै, बीमा क्षेत्रमा पनि आफ्नो अनुभवबाट खारिएर सफल भएका व्यक्तिमा पर्छन्...बाँकी

    समृद्धि फाइनान्सको बुटवल शाखा कार्यालय स्थानान्तरण

    काठमाडौं ।  नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ...बाँकी

    नेपाल राष्ट्र बैंकले खारेज गर्यो मोहर डिजिटलको अनुमतिपत्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिदिएको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्नेगरी २०७६ असोज ३० गते अनुमतिपत्र प्राप्त मोहर डिजिटलले भुक्तानी तथा फर्स्यौट...बाँकी

    सानिमा बैंकको सेवा मूल्याङ्कन अब क्यूआर कोड मार्फत

    काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैंकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो । यस अन्तर्गत,...बाँकी