News Portal

  • गृहपृष्ठ लाभांश, समाचार

    माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्ने

    काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज ७...बाँकी

    नेपाल बैंकको सेवा चाहिएको छ ? अब यो नम्बरमा कल गर्नुहोस्

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवाको उद्घाटन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी बैंकले उक्त सेवाको उद्घाटन गरेको हो । बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट...बाँकी

    सन नेपालको छैठौं वार्षिकोत्सव सम्पन्न, देशैभर बीमा जागरण अभियान

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका १६ पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले छैटौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।...बाँकी

    जानकी गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषी तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बाँके जिल्लाको जानकी गाउँपालिकाको वडा नं. ५ मा कृषी तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम सोही गाउँपालिकाको वडा नं. ५ को सभाहलमा सम्पन्न भएको...बाँकी

    ब्लाक डायमण्ड ग्रुपको रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । आज असोज ६ गते दमकमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत रहेको ब्लाक डायमण्ड ग्रुपको रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । १५० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख...बाँकी

    नेपाल लाइफलाई सामाजिक सुरक्षा काेषमा आबद्धताका लागि बाध्य नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

    काठमाडाै‌ं। नेपाल लाइफ इन्स्याेरेन्सलाई सामाजिक सुरक्षा काेषमा आबद्ध हुनका लागि काेषले दिएकाे निर्देशन कार्यान्वयनमा नल्याउन सर्वाेच्च अदालतले अन्तरिम आदेशमार्फत् राेक लगाएकाे छ। नेपाल लाइफ कर्मचारी यूनियनकाे तर्फबाट दायर रिट निवेदनमा सर्वाेच्चका न्यायाधीश डा. कुमार चुडालकाे...बाँकी

    सूर्यज्योति लाइफको दोश्रो सेल्स कन्भेन्सन भव्य रुपमा सम्पन्न, विभिन्न विधामा सम्मान र पदक प्रदान

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको...बाँकी

    ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ्ग कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स...बाँकी

    खानी खोलाले हकप्रद निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

    काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच सम्झौता भएको छ । यस हाइड्रोपावरले साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गर्ने गरी सम्झौता भएको...बाँकी

    सन नेपाल लाइफ इन्स्योरेन्सको विभिन्न पालिकामा बीमा जागरण कार्यक्रम

    काठमाडौंं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका १३ पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले छैटौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।...बाँकी