News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    भूकम्प पिडितलाई नबिल बैंकको एक करोड सहयोग

    काठमाडौं । नबिल बैंकले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो...बाँकी

    प्राइम कमर्सियल बैंकले भूकम्प पीडितलाई २५ लाख ५१ हजार सहयोग गर्ने

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति बेहोर्नु परेको अकल्पनीय घटनाप्रति गहिरो दुःख...बाँकी

    ग्लोबल आइएमई बैंकको डीसीईओमा सुमन पोखरेल नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंकको डीसीईओमा नियुक्त गरेको हो । यसअघि उनी आइएमई ग्रुपको बरिष्ठ  उपाध्यक्षको...बाँकी

    कामना सेवाको वार्षिकोत्सवमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १७औं वर्षमा प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । बुटवल-भैरहवा-सुनौली सडकखण्डका विभिन्न स्थानमा ती बोर्ड राखिने जिल्ला...बाँकी

    कर्णाली भूकम्पको शोकमा नेपाल पुनर्बीमाको वार्षिकोत्सव कार्यक्रम रद्ध

    काठमाडाै‌ं। कर्णाली प्रदेशमा गएको भूकम्पका कारण राष्ट्रिय शोक परेको भन्दै नेपाल पुनर्बीमा कम्पनीले १० औं वार्षिकोत्सवका सम्पूर्ण कार्यक्रमहरु रद्ध गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै वार्षिकोत्सवका अवसरमा आयोजना गरिने भनिएका सबै कार्यक्रम रद्ध गरिएको...बाँकी

    अरुण काबेली पावरको गोप्य शिल्ड बिड आज खोलिने

    काठमाडौं । अरुण काबेली पावरको गोप्य शिल्ड बिड आज बिहान १० बजे खोलिने भएको छ । कम्पनीको अवितरित हकप्रद शेयरको लागि २०८० असोज ३० गतेदेखि २०८० कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएको...बाँकी

    सीबीफीनले भूकम्प प्रभावितका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले भूकम्प प्रभावित सर्वसाधारणका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सीबीफीनले गत शुक्रबार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर...बाँकी

    गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ८२ हजार ५७३ दशमलव ४९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।...बाँकी

    भूकम्प प्रभावितलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

    काठमाडौं । नेपाल उद्योग परिसंघले जाजरकोट भूकम्पपीडितलाई राहत एवं पुनर्स्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्था, उद्यमी, व्यवसायी एवं व्यवसायिक संघसंस्थालाई अपिल गरेको छ। परिसंघले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो। गत...बाँकी

    आरएसडिसी लघुवित्तले डाक्यो १०औँ वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले १०औँ वार्षिक साधारणसभा मंसिर १५ गते गर्ने निर्णय गरेको हो ।...बाँकी