News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

    काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ। बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा मागभन्दा बढी आवेदन परेको थियो। पुस ३ गते बैंकिङ समयपश्चात्...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्दै

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमका साथै परीक्षा पनि सञ्चालन गर्ने भएको छ । कम्पनीले तालिम सञ्चालन पुस ४ गतेदेखि ६ गतेसम्म संचालन गर्न लागेको बताएको छ ।...बाँकी

    एलआइसी नेपालले ल्यायो “बाल उन्नति जीवन बीमा योजना”,प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने

    काठमाडौं । एलआइसी नेपालले बाल उन्नति जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बालबालिकासँगै प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने, रू ६० प्रतिहजार सुनिश्चित थप भएको बीमा योजना सार्वजनिक गरेको हो । यस बीमा...बाँकी

    नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज पुस ३ गते अन्तिम दिन रहेको छ। बैंकले गत मंसिर २९ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन खुला गरेको थियो। यो ऋणपत्रमा लगानीकर्ताले आज बैंकिङ समयसम्म...बाँकी

    प्राइम कमर्सियल बैंकले शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने निर्णय

    काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले लेखापरीक्षण...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि तिर्यो प्रिमियम रकम बापतको कर

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि प्रिमियम रकम वापतको कर तिरेको छ । कम्पनीले सेयर प्रिमियमको रकमलाई निकायको आयमा समावेश गरी कर वापत १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला...बाँकी

    गुणस्तरीय बीमा व्यवसाय गर्न कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरुसँग...बाँकी

    कुमारी बैंक ल्‍यायो ‘फेस्टिभ अफर’

    काठमाडौं । कुमारी बैंकले चाड पर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कुमारी बैंकले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाड...बाँकी

    एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त, लिइन् सपथ

    काठमाडौं । एनआइसी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा सरिता गौतम नियुक्त भएकी छिन् । यस संस्थाको पुस १ गते, सोमबारका दिन साँझ बसेकोे सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२, काठमाडौँ निवासी...बाँकी

    प्रभु क्यापिटलका हितग्राहीले सिद्धार्थनगर सिटी हस्पिटलको सेवामा छुट पाउने

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले भैरहवा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसँंग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । यही १ पौष २०८० मा भएको उक्त समझौता २ वर्षका लागि भएको हो ।...बाँकी