काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर २७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आज पुस २ गतेसम्म आवेदन दिन...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा आज कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले...बाँकी
काठमाडौं । सानिमा बैंकले पनि सरकारलाई करबापत ६ करोड ५३ लाख रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले ६ करोड ५३ लाख ८९...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक र बयोधा अस्पताल बिच सम्झौता भएको छ । लुम्बिनी विकास बैंकले बल्खु, काठमाडौंमा अवस्थित बयोधा अस्पताल सँग विभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्म छुट प्रदान गर्ने...बाँकी
काठमाडौं । यदि तपाईं भिजा कार्ड प्रयोग गर्नुहुन्छ ? कार्ड प्रयोग गरेर कारोबार गर्नुहुन्छ ? र, कहिलेकाहीँ कार्ड घरमै छुटेर वा हराएर कारोबार गर्नबाट वञ्चित हुनुभएको छ ? अब झन्झटमुक्त हुनुस्, ग्लोबल आइएमई बैंकले ‘भिजा...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) र सिटीटेकले यूनाइफाइड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यापार व्यवस्थापन प्रणाली) गेटपे सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेका छन् । तीन वटै संस्थाले पुस २ गते सोमबार संयुक्त रुपमा...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको धनगढी शाखाले मृत्यु दावी रकम परिवारलाई हस्तान्तरण गरेको छ । शिवनाथ गाउँपालिका वडा न. ०१का मृतक रुमाल देवी चाडको मृत्यु दावी रकम उनको ससुरा विरमान चाडलाई हस्तान्तरण गरेको कम्पनीले...बाँकी
काठमाडौं । नेपाल बैंकको संचालक समिति सदस्यमा उत्तर कुमार खत्री नियुक्त भएका छन् । यस अघि बैंकमा अर्थ मन्त्रालयबाट आनन्द काफ्लेले प्रतिनिधित्व गर्दै आइरहेका थिए । अब उनको स्थानमा खत्री नियुक्त भई आएका हुन् ।...बाँकी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिम प्रदान गरेको छ । संस्थाले मंसिर २४ देखि ३० गतेसम्म एएमएल, सीएफटी, Client...बाँकी