News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सन नेपाल लाइफद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बर्दिवास नगरपालिका महोत्तरीमा नगर उप प्रमुख तारा देवी महतोको आतिथ्यतामा श्री रामजानकी आधारभुत विद्यालय अकुवानटोल, बर्दिवास नगरपालिका १२, महोत्तरीमा...बाँकी

    एनआइसी एशिया बैंकले ल्यायो कर्जा ग्राहकलाई छुट योजना

    काठमाडौं । एनआइसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न छुट योजना सार्वजनिक गरेको छ। बैंकले ०८० चैत्त मसान्तसम्ममा देहायबमोजिमले भाका नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम ०८१...बाँकी

    सेन्ट्रल फाइनान्सको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी बेनुका जोशीको नाममा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । कम्पनीले हाल विद्यमान संस्थापक...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभाशं पारित

    काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्सको २३औं र २४औं वार्षिक साधारण सभा वीरगञ्जमा सम्पन्न भएको छ । मंगलबार कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०७९/८० को...बाँकी

    नेपाल लाइफको साधारण सभा आज, लाभांश प्रस्ताव पारित गरिने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारण सभा मंगलबार बस्दैछ । सभा वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष (आव) को लागि सञ्चालक समितिले...बाँकी

    भरतपुर महानगरले गरिदियो ७ सय ७६ छोरीको बीमा

    चितवन । भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने ७ सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’ अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा...बाँकी

    राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको रकम एक वर्षका लागि बैंक तथा वित्तिय संस्थामा लगानी...बाँकी

    कामना सेवा विकासले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

    काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले १०० रुपैयाँका दरले ३५ लाख इकाई...बाँकी

    सिटिजन्स बैंकका सञ्चालक शर्माको राजिनामा स्वीकृत

    काठमाडौं । सिटिजन्स बैंक लिमिटेडका सञ्चालक समिति सदस्य सजन शर्माले दिएको राजिनामा स्वीकृत भएको छ । बैंकको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजिनामा स्वीकृत गरेको हो ।...बाँकी

    एनएमबि बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर संस्थापक शेयरधनी तथा सर्वसाधारण,कम्पनी वा संगठित संस्थाका लागि बिक्री गर्न लागेको हो । यसअघि कम्पनीले संस्थापक...बाँकी