News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संसोधन गर्याे बचत खाताहरूको बिशेषता

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बचत खाता योजनाको बिशेषतामा संसोधन गरिएको छ । बैंकले विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा अबदेखि बन्द गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार विभिन्न बचत खाता योजनामध्ये...बाँकी

    फरवार्ड माइक्रोफाइनान्सले बाेलायाे वार्षिक साधारण सभा

    सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले पौष २७ गते ११ औं वार्षिक साधारण सभा बोलाएको हो । संस्थाले एक सूचना प्रकाशित गरी कम्पनी ऐन २०६३ को दफा...बाँकी

    संस्कृति स्पोर्टस् सम्मान २०२३ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई

    काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान २०२३ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड...बाँकी

    नयाँ वर्षको उपलक्ष्यमा सिट्रोनको ‘न्यू इयर बोनान्जा’

    काठमाडौँ  । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ ल्याएको छ । भारतमा बनेको फ्रेन्च डिएनए कार ब्रान्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा...बाँकी

    ‘माझी किङ’ यमन माझिलाई ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’

    काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट...बाँकी

    ‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने

    काठमाडौँ   । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” – आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र...बाँकी

    सानिमा रिलायन्स लाइफद्धारा मृत्यु दावी भुक्तानी

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका( १८ की स्व. गौरी देवि जोशीका श्रीमान मदन राज जोशीलाई मृत्यु दावी भुक्तानी वापतको ४ लाख १२ हजार रुपैयाँ घरमै गएर हस्तान्तरण गरेको हो...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाँ दावी रकम भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफले मृत्यु दाबी वापत १४ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले बर्दिया ठाकुरबाबा नगरपालिकाका मृतक पवन थारुको श्रीमती राज कुमारी थारुलाई हस्तान्तरण गरेको हो । उक्त रकम वापतको चेक सूर्यज्योति...बाँकी

    हिमालयन लाइफको करिब सवा १ लाख कित्ता बिक्री गर्दै श्री गणेश प्रोपर्टिज

    काठमाडौं । श्री गणेश प्रोपर्टिज एन्ड इन्भेस्टमेन्टको स्वामित्वमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको करिब सवा १ लाख कित्ता शेयर आज पुस ११ गते बिक्रीमा राखिएको छ। कम्पनीले हिमालयन लाइफको १ लाख २४ हजार ८३३ कित्ता संस्थापक...बाँकी

    नेरुडे लघुवित्तले यस वर्ष लाभांश नबाँड्ने

    काठमाडौं । नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो...बाँकी