News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सानिमा रिलायन्स लाइफद्धारा भूकम्प पीडितका लागि चार लाख बढीको राहत हस्तान्तरण

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माघ ३, बुधबारका दिन जाजरकोटका भूकम्प प्रभावितहरूका लागि चार लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीका तर्फबाट क्षेत्रीय प्रबन्धक तथा...बाँकी

    सिटिजन लाइफको तम्घास शाखाद्धारा मृत्यु दाबी रकम भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको तम्घास शाखाले मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । धुर्कोट गाउपालिका वडा नं ०१ गुल्मी मा बस्दै आएका राम बहादुर सिंजालीको असामाहिक निधन भएकोमा सिटिजन लाइफ इन्स्योरेन्सले उनको घरमै पुगेर...बाँकी

    हिमालयन रिको सेयरमा झुम्मिए लगानीकर्ता, एक्लैको पौने दुई अर्ब बढीको कारोबार

    काठमाडौं । पछिल्लो समय हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै कारोबार र मूल्य निरन्तर बढेसँगै लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । बिहीबार मात्रै कम्पनी एक्लैको...बाँकी

    नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित

    काठमाडौं । नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले बैंकिङ क्षेत्रबाट नबिल र बीमा क्षेत्रबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको हो । इप्पानले निजी क्षेत्रले निर्माण...बाँकी

    लक्ष्मी सनराइज बैंकले सुरु गर्यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

    काठमाडौं । नेप्सको सहकार्यमा लक्ष्मी सनराईज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ । नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक पनि रहेको छ । यस सेवा नेप्सले भिसाको सहायक संस्था, साईबरर्सोस...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं. २९ मा अनामनगर शाखा संचालनमा...बाँकी

    सिटिजन्स बैंकले वितरण गर्यो विद्यार्थीलाई न्यानो कपडा

    काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेको हो । उक्त विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थीहरु दलित...बाँकी

    सूर्यज्योति लाइफले ६ महिनामा गर्यो रु. ३०.१६ करोड दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस महिनामा मात्रै ५ करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको...बाँकी

    एनआईसी एशिया लघुवित्तको अध्यक्षमा पौडेल नियुक्त

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । लघुवित्तको माघ २ गते बसेको संचालक समितिको बैठकले यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा हाल सञ्चालक पदमा...बाँकी

    लोवर इर्खुवा हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल

    काठमाडौं । लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडले निष्काशन गर्न लागेको आइपीओको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त भएको छ । आज मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको...बाँकी