News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    गरिमा विकास बैंकले ल्यायो ‘फाइभ इन वान’ बचत खाता

    काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइभ इन वान बचत खाता’ सार्वजनिक गरेको छ । उक्त बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयर र सी आस्वा सेवाका लागि...बाँकी

    व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट दिने हिमालयन लाइफको घोषणा

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क (ब्याज÷जरिवाना)मा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रसाद श्रेष्ठ नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका स्थायी बासिन्दा श्रेष्ठले आज माघ २...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १० प्रतिशत छुट पाउनेछन् । बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस...बाँकी

    महालक्ष्मी विकास बैंकको लाभांश सिधै सेयरधनीहरूको बैंक खातामा जम्मा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको पुस २८ गते सम्पन्न २२औँ...बाँकी

    नेपाल बैंकको साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल बैंकको ६४ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको...बाँकी

    कुमारी बैंकले डाक्यो २३औं साधारण सभा, मुख्य एजेण्डा के-के छन् ?

    काठमाडौं । कुमारी बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले २३औं वार्षिक साधारण सभा माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजे बोलाएको...बाँकी

    प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारणसभाबाट १७% हकप्रद ल्याउने प्रस्ताव पारित, ६ सञ्चालक निर्विरोध चयन

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित भएको छ। काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा आज सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन...बाँकी

    नेपाल बैंकको वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीको हात खाली

    काठमाडौं । नेपाल बैंक लिमिटेडले ६४औं वार्षिक साधारणसभा आज पुस २९ गते सम्पन्न भएको छ। काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभाबाट १०% नगद लाभांश अनुमोदन

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को लाभांश अनुमोदन भएको छ। आज पोखराको लेकसाइडस्थित बेस्ट रिसोर्ट नेपालमा सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको...बाँकी