News Portal

  • गृहपृष्ठ रोजगार, समाचार

    गोर्खाज फाइनान्सको का.मु. सीईओमा दिपक न्यौपाने

    काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले का.मु. प्रमुख कार्यकारी अधिकृतमा अर्काे व्यवस्था नभएसम्मको लागि दिपक न्यौपानेलाई जिम्मेवारी दिएको छ । वित्तीय संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको र का.मु....बाँकी

    खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

    काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखानम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ। बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको...बाँकी

    स्वाभिमान लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिले वार्षिक साधारणसभा आउँदो वैशाख १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको तिलोत्तमास्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११...बाँकी

    ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश र हकप्रद मुख्य एजेन्डा

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा आज चैत २७ गते आयोजना गर्दैछ । सभा सभा बागलुङ नगरपालिका–७ हरिशंकर रोडस्थित होटल पिस प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष...बाँकी

    धनुषामा एनएलजी इन्स्योरेन्सको बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चैत २६ गते बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ । कम्पनीले मिथिला नगरपालिका, ढल्केबर, धनुषाको सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो । मिथिला न. पा., धनुषाका कृषि तथा पशुपन्छी...बाँकी

    माछापुच्छ्रे बैंकका ग्राहकलाई हिल्टन होटलमा विशेष छुट

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले हिल्टन होटल, काठमाडौंसँग साझेदारी गरेको छ । यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका खातावाला ग्राहकहरु, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरू, निओन कार्डवाहक ग्राहक, स्मार्ट युजर र...बाँकी

    अब तपाइँको पालोः मेटलाइफद्वारा प्रेरणादायी भिडियोसहित अभिकर्ता पेसामा आबद्ध हुन आह्वान

    काठमाडौं । मेटलाइफ नेपालले देशभरका विभिन्न इच्छुक मानिसलाई जीवन बीमा क्षेत्रमा इनामदायी र अर्थपूर्ण करिअर सुरु गर्ने सुनौलो अवसर प्रदान गर्दै जीवन बीमा अभिकर्ता पेसामा आबद्ध हुन अनुरोध गर्दै एक विशेष अभियान सुरु गरेको छ।...बाँकी

    आईएमई लाइफले ल्यायो सजिलो ई-लोन सेवा, अब बीमितले घरबाटै आवेदन दिएर ऋण पाउने

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज कम्पनीका सञ्चालक समिति तथा उच्च व्यवस्थापनको उपस्थितिमा अध्यक्ष डा रामहरि अर्यालले ई–लोन सेवा उद्घाटन गरेका छन्। योसँगै कम्पनीले अब घरबाटै बीमितले ऋणका लागि आवेदन दिन र ऋण प्राप्त...बाँकी

    लुम्बिनी विकास बैंक एनपीएस-एनसीएस तथा नेपालपे कार्डमा आबद्ध

    काठमाडौैं । लुम्बिनी विकास बैंक र एनसीएचएलबीच एनपीएल– नेसनल कार्ड स्विच (एनपीएस) तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा एनसीएचएलका...बाँकी

    मेरो माइक्रोफाइनान्सको करिब १२ लाख संस्थापक शेयर सर्वसाधारणमा परिवर्तित

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको करिब १२ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तित गरिएको छ। संस्थाको संस्थापक समूहको ११ लाख ९१ हजार ९६० कित्ता शेयर सर्वसाधारणमा परिणत गरिएको हो। संस्थाको संस्थापक र...बाँकी