News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार, साधारणसभा

    मुक्तिनाथ विकास बैंकको १८ औं साधारण सभा सम्पन्न

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित...बाँकी

    कृषि विकास बैंकको १८ ‍‍औं साधारण सभा सम्पन्न

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ । सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो । बैंकले बृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तु/सेवाहरूलाई देशका अति...बाँकी

    ज्योति विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा बैंकको साधारणसभा सम्पन्न भएको हो । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व...बाँकी

    एनआईसी एशिया बैंकले सुरु गर्‍यो लिलाम बिक्रीको लागि अनलाइन पोर्टल

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीको जानकारी प्राप्त गर्नका लागि एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकको यस पहलले लिलाम बिक्री प्रक्रियामा पारदर्शिता र...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार सम्पन्न भएको साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाखको ३.६५१६ प्रतिशत बराबरको बोनस सेयर तथा कर...बाँकी

    लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरिएको छ । साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र...बाँकी

    महालक्ष्मी विकास बैंकको साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित

    काठमाडौं । महालक्ष्मी विकास बैंकको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको तेईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सोमबार काठमाडौंमा १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा...बाँकी

    मेटलाइफको ‘सधैँ तपाइँको साथ’ कार्यक्रमद्वारा ग्राहकप्रति व्यक्तिगत सेवा र भरपर्दो सम्बन्धको प्रतिबद्धता

    काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकसँग गहिरो सम्बन्ध बढाउन र निरन्तर सहयोग प्रदान गर्नका लागि मेटलाइफ ‘सधैँ तपाइँको साथ’ (विथ यु) एक अग्रगामी कार्यक्रमको सुरुआत गरेको छ। यस अभिनव कार्यक्रमले कम्पनी र ग्राहकबीचको सम्बन्धलाई सुदृढ...बाँकी

    जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंठौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनश शेयर वितरण गर्ने...बाँकी