News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनआईसी एशिया बैंकको ऋणपत्र आजदेखि बिक्री खुला, २५ लाख कित्ता खरिद गर्न सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले आज चैत २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ बिक्री खुला गरेको...बाँकी

    प्रभु बैंक गण्डकी प्रदेशद्वारा साना मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन गरेको छ । प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी एसएमई एन्ड कन्ज्युमर बैंकिङ...बाँकी

    चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु

    ताप्लेजुङ । करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो...बाँकी

    वन डढेलो नियन्त्रण गर्न सरकारसँग दमकलबाहेक अन्य विकल्प छैन : मन्त्री ठकुरी

    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् ।     नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन...बाँकी

    आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा. शाक्य निर्वाचित

    काठमाडौं । अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य निर्वाचित भएकी छन् ।  उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् । सांसद डा शाक्यसँगै माल्दिभ्स...बाँकी

    स्वास्थ्य बीमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

    काठमाडौं । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । स्वास्थ्य बीमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन,...बाँकी

    अर्याललाई रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ...बाँकी

    नेपालको मोबाइल बैंकिङको क्युआर अब भारत र भुटानमा पनि चल्ने

    काठमाडौं । काम विशेषले छिमेकी मुलुक भारतको भ्रमणमा जानु पर्दा चर्को सटही तिरेर नगदै बोकेर जानुपर्ने बाध्यता क्रमशः हट्दै जान थालेको छ। नगदै बोकेर जाँदा यात्राका क्रममा चोरी हुने वा लुटिने जोखिम समेत हुन्छ। नेपालको...बाँकी

    एशियन लाइफ इन्स्योरेन्स अठारौं वर्षमा प्रवेश, चुक्ता पूँजी ३ अर्ब ३९ करोड पुग्यो

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  स्थापनाको सत्रौं वार्षिकोत्सव विविध सामाजिक तथा संस्थागत गतिविधिहरूका साथ भव्य रूपमा सम्पन्न गरेको छ । कम्पनीले २०६४ सालको चैत्र २१ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको हो र...बाँकी

    सानिमा बैंकका ग्राहकलाई भारतको एपोलो अस्पतालमा छुट, स्वास्थ्य उपचारमा सहजीकरण

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरूलाई भारतको प्रतिष्ठित एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच मेडिकल एण्ड डायग्नोस्टिकसँग सहकार्य गरेको छ ।     यस सम्झौताअन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले एपोलो अस्पतालमा डिजिटल भुक्तानी...बाँकी