News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

    काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति ग्राहकको...बाँकी

    एलआइसी नेपालद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एलआइसी नेपाल लिमिटेडले आफ्ना बीमितलाई स्व. लोकेन्द्र शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । लोकेन्द्रको कर्णाली नदिमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएपछि मृतककी श्रीमती शिला शाही लाई घरैमा पुगेर बीमा दाबी...बाँकी

    सम्पत्ति शुद्धीकरण निवारणमा सरकारको पाँचवर्षे कार्ययोजना, यस्ता छन् ५ उद्देश्य

    काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी ५ वर्षे (२०८१–८६) राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरेको छ। यो कार्ययोजना मन्त्रिपरिषदबाट असार १७ गते स्वीकृत भएको हो। यस कार्ययोजनाका मुख्यगरी ५ वटा...बाँकी

    शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका शेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह...बाँकी

    सपोर्ट लघुवित्तको बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८४२ प्रतिशत...बाँकी

    सिटिजन्स बैंकको थप ३ शाखा सञ्चालनमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप तीन शाखाहरू सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा ‎एकसाथ सञ्चालनमा ल्याएको छ । यो संगैे बैंकको १९७...बाँकी

    आरविवि सेक्युरिटिजको व्यावसायिक धितोपत्र कारोबार सुरु

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनीको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(ब्रोकर) बुधबारबाट सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरु प्रदान गर्ने लक्ष्य राखेका आरविवि सेक्युरिटिज...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले कान्तिपुर डेन्टलको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छूट पाउने भएका छन् । कम्पनी र हस्पिटलबीच भएको सम्झौता अनुसार ग्राहकले छूट पाउने भएका हुन् । समझदारीपत्रमा हस्ताक्षर पश्चात्...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्सद्वारा १२ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बीमित बिपुल पाण्डेको प्रस्ताव आमा पुजा गौलिको मृत्युपछि दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले नीज बीमितको प्रस्ताव स्व....बाँकी

    इन्स्योरेन्स एसिया अवार्ड्सः नेपालबाट हिमालयन एभरेष्ट र मेटलाइफले जिते उपाधि

    काठमाडौं । नेपालबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स र मेटलाइफ नेपालले सिंगापुरमा मंगलबार (जुलाई ९) मा सम्पन्न इन्स्योरेन्स एसिया अवार्ड्स–२०२४ मा २–२ वटा विधामा उपाधि हात पार्न सफल भएका छन्। सिंगापुरको मेरिना बे स्ट्यान्ड्स एक्सो एन्ड कन्भेन्स...बाँकी