काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात फागुन २६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा...बाँकी
काठमाडौं । एनएमबि बैंकको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका गोविन्द घिमिरे सीईओमा ४ वर्ष अवधिका लागि नियुक्त भएका छन्। हाल डीसीईओ सुदेश उपाध्याय भने सिनियर डीसीईओमा बढुवा भएका छन्। बैंक सञ्चालक समितिको बैठकको...बाँकी
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा, नेपाल एसबीआई बैंकले उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको थियो । सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को...बाँकी
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली वैङ्क्वेटमा सम्पन्न भएको हो । सभाले चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले विसं २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालभित्र रहेका विभिन्न धर्मावलम्वीहरूका धार्मिक स्थल तथा मन्दिरहरूलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीहरुलाई चौध दिने...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशीस्थित ईलाइट डेन्टल स्टुडियोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले शुक्रबार कैलाली उद्योग वाणिज्य संघअन्तर्गतका धनगढीस्थित उद्योगी व्यवसायीबीच बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यका साथ आयोजित उक्त...बाँकी
काठमाडौं । इसेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् । कम्पनीका...बाँकी