News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार, साधारणसभा

    सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार सम्पन्न भएको साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाखको ३.६५१६ प्रतिशत बराबरको बोनस सेयर तथा कर...बाँकी

    लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरिएको छ । साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र...बाँकी

    महालक्ष्मी विकास बैंकको साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित

    काठमाडौं । महालक्ष्मी विकास बैंकको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको तेईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सोमबार काठमाडौंमा १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा...बाँकी

    मेटलाइफको ‘सधैँ तपाइँको साथ’ कार्यक्रमद्वारा ग्राहकप्रति व्यक्तिगत सेवा र भरपर्दो सम्बन्धको प्रतिबद्धता

    काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकसँग गहिरो सम्बन्ध बढाउन र निरन्तर सहयोग प्रदान गर्नका लागि मेटलाइफ ‘सधैँ तपाइँको साथ’ (विथ यु) एक अग्रगामी कार्यक्रमको सुरुआत गरेको छ। यस अभिनव कार्यक्रमले कम्पनी र ग्राहकबीचको सम्बन्धलाई सुदृढ...बाँकी

    जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंठौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनश शेयर वितरण गर्ने...बाँकी

    नबिल बैंकले प्राप्त गर्यो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ः२०२२ प्रमाणपत्र

    काठमाडौं । नबिल बैंकले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ। यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्टले प्रदान गरेको हो। यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा...बाँकी

    कुमारी बैंकको साधारणसभा माघ २१ गते, यस्ता छन् प्रस्ताव

    काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा माघ २१ गते गर्ने भएको छ । सभा काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि गर्ने जनाएको छ । बैंकको पुस २६ गते बसेको सञ्चालक...बाँकी

    अभिकर्ता बनेको पहिलो वर्ष नै अवार्ड पाउँदा हर्षविभोर सन्तोष, ‘दूधजस्तै बेच्न गाह्रो छ बीमा’

    काठमाडौं । सन्तोष दवाडी पेसाले बीमा अभिकर्ता हुन्। छोटो समयमै सन्तोषले आफ्नो मेहनत र परिश्रमका कारण बीमा क्षेत्रमा नाम कमाउन सफल भएका छन्। हाल सन्तोष सिटिजन लाइफ इन्स्योरेन्सको नारायणघाट शाखामा एजेन्सी म्यानेजर छन्। सन्तोष आफ्नो...बाँकी

    ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको दोस्रोे वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा आज पुस २६ गते ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष...बाँकी