काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारणसभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन...बाँकी
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षाअनुसार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटी–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले डच फन्ड...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सर्जुकुमार थापा बैंकबाट बाहिरिएका छन् । एक साताअघि मात्रै थापाले माछापुच्छ्रे बैंक छाडेका हुन् । बैंकिङ क्षेत्रमा साढे दुई दशक अनुभव भएका बैंकर थापा चार वर्षअघि...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण बीमा शुल्कमा छुट दिने भएको छ । कम्पनीले बीमितहरूले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि व्यतित भएका बीमालेखहरूमा छुट दिने भएको हो । कम्पनीले असोज ९ गतेदेखि कात्तिक...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर (न्यानो नानी)...बाँकी
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले असोज ४ गते धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएपछि मात्रै...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले मंगलबार काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर पुलिस टोली सोमबार स्वदेश फर्केको हो। च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक,...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज असोज ८ गते मगंलबार ७७ औं वार्षिकोत्सव मनाएको छ । कम्पनीका सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा विविध कार्यक्रम गरि मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी कोशि प्रदेशमा शाखा स्तरबाट गरिने सम्मान कार्यक्रम असोज ८ गते सम्मन्न भएको छ । संयुक्त रूपमा इटहरि , बिराटचोक, झुम्का ,तरहरा ,र ईनरुवा गरी ५ वटा शाखा तथा उपशाखाका...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले “बेस्ट टर्म लाइफ जीवन बीमा योजना” नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना...बाँकी