News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेको इन्स्योरेन्सले पायो २५% हकप्रद शेयर ल्याउने अनुमति, कित्ता कति ?

    काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न आज पुस ९ गते अनुमति दिएको हो। योसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी...बाँकी

    सिटिजन लाइफले हस्तान्तरण गर्यो ४४७ जना विद्यार्थीलाई कपडा

    काठमाडौं । सिटिजन लाइन इन्स्योरेन्स कम्पनीले रोशी गाउँपालिका श्री मंगल जन विजय मा.वीका ४०० जना र श्री शान्ति बुद्ध आधारभुत विद्यालयमा ४७ जनालाई सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय ट्रायाक सुट वितरण गरेको हो । कार्यक्रममा बोल्दै...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति...बाँकी

    नेपाल एसबिआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण

    काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका–०२, नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–०८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त प्रदेश कार्यालयको नयाँ भवन...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पुस २९ गते, सोमबार, आफ्नो बीसौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स आफ्नो व्यवसाय विस्तारको क्रममा कोशेढुङ्गा सावित हुने गरी कामना सेवा विकास बैंकसँग सहकार्य सम्बन्धी सम्झौता गर्न सफल भएको छ । ंसहकार्य सम्बन्धी व्यवसायका विषयमा बैंकको कार्यालय, ज्ञानेश्वरमा पुस ७ गते...बाँकी

    मेट लाइफको नयाँ बोनसदर घोषणा, बीमितलाई अधिकतम रु. ७५

    काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०।८१ (१ साउन २०८० देखि असार मसान्त २०८१) सम्मको बीमांकीय मूल्यांकनअनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुका लागि उक्त...बाँकी

    नेपाल बैंकका ग्राहकलाई काठमाडौं डेन्टलमा छुट

    काठमाडौं । बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी र बैंकका ग्राहकलाई माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेका काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार...बाँकी

    लुम्बिनी विकास बैंकको साधारण सभा आह्वान, लाभांश पारित गर्दै

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते सोमबार काठमाडौंमा १७ औं वार्षिक साधारण सभा बोलाएको हो...बाँकी

    महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते सोमबार गैह्रीधारा, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको...बाँकी