News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एलआईसी नेपालको अवितिरित ५ लाख कित्ता सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)ले अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि करिब ५ लाख कित्ता अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत मंसिर १२...बाँकी

    बागचौरमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बागचौर नगरपालिका–१, ठिनबाङ्गमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल र दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कृषकहरूको घरदैलोमा पुगेर कृषि तथा पशुपन्छी बीमाको महत्वबारे सचेतना कार्यक्रमलाई निरन्तरता...बाँकी

    नेशनल लाइफको ‘लिडर्स नाइट’ कार्यक्रममा २२५ जना अभिकर्ता सम्मानित

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको ‘लिडर्स नाइट विथ भूषण दाहाल’ कार्यक्रम चितवनको सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८१ साउन महिनामा सञ्चालित...बाँकी

    सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकबाट अधिकारीको राजीनामा स्वीकृत

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकबाट सरिता भट्ट अधिकारीको राजीनामा स्वीकृत भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक अधिकारीको राजीनामा स्वीकृत गरेको हो। उनको राजीनामा माघ ७ गतेदेखि लागू हुने गरी सञ्चालक...बाँकी

    रिलायन्स फाइनान्सले दिगो ग्रुपको विद्युतीय गाडी फाइनान्स गर्ने

    काठमाडौं । दिगो ग्रुप र रिलायन्स फाइनान्सले नेपालमा विद्युतीय सवारीसाधन खरिदकर्ताहरुलाई प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्न साझेदारीमा प्रवेश गरेका छन्। माघ १० गतेबाट आधिकारिक रुपमा सुरु भएको यो सहकार्यले विद्युतीय व्यावसायिक सवारीसाधनलाई अझ सुलभ बनाउने...बाँकी

    एनएमबि बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । एनएमबि बैंकको करिब ६ लाख कित्ता शेयर आज माघ १३ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाल बैंकका संस्थापक शेयरधनीहरुले मात्रै शेय...बाँकी

    पुँजी वृृद्धि गर्न पुनर्बीमा कम्पनीलाई एक वर्ष म्याद थप

    काठमाडौं । पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी पुर्‍याउने म्याद थप भएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय सीमा थपिदिएको हो । गत पौषको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी...बाँकी

    एनएलजी इन्स्योरेन्सले ३ लाख २० हजार कित्ता सेयर बेच्दै, मूल्य १ सय रुपैयाँ

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । गत मंसिर...बाँकी

    एकैदिन ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट तय हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा तरलता थुप्रिएसँगै थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । अधिक तरलता व्यवस्थापन...बाँकी

    हिमालयन लाइफले वितरण गर्यो १०० पीस ज्याकेट

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड सुदुरपश्चिम प्रदेशको उप प्रादेशिक कार्यालय डडेलधुराले माघ ११ र १२ गते दिपायल ,साफेबगर र मङलसेन जिल्लामा ज्याकेट बितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १००...बाँकी