News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    डाटा गोपनीयता दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा प्रतिज्ञा

    काठमाडौं । “डाटा गोपनीयता दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तीय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा...बाँकी

    लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्‌का लागि जुट्यो लगानी

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रोबीच सो कम्पनीले ताप्लेजुङ्ग जिल्ला स्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मे.वा.क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो...बाँकी

    गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफबीच उपचार पद्धतिमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य...बाँकी

    लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४५ हजार

    काठमाडौं । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कायक्रम अन्तगत सहारा एकेडेमी पोखराद्वारा दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई विगत वर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आथिक...बाँकी

    सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी भएको छ । बैंक र नक्सालमा रहेको बाईकर्स क्याफेबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र...बाँकी

    राष्ट्रिय सहकारी बैंकले ‘कोर बैंकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याउँदै, बैंकिङ कारोबार ४ दिन बन्द

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले अत्याधुनिक प्रविधिको ‘कोर बैंकिङ्ग सफ्टवेयर’ (सिबीएस) बुधबार देखि सञ्चालनमा ल्याउने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै नयाँ सफ्टवेयर सञ्चालनको लागि माघ १६ गते बिहान ६ बजे देखि...बाँकी

    रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा विस्तार

    काठमाडौं । एनएमबि बैंकले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । माघ १४ गते आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन...बाँकी

    नेप्सेमा महुली लघुवित्तको एफपीओ सूचीकृत, मंगलबारबाट कारोबार गर्न मिल्ने

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार...बाँकी

    नबिल बैंकको स्वतन्त्र सञ्चालकमा भट्ट नियुक्त

    काठमाडौं । नबिल बैंकको स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट (अधिकारी) नियुक्त भएकी छन् । बैंक सञ्चालक समितिको माघ १४ गते बसेको बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।...बाँकी

    सानिमा बैंकमा निष्क्रिय कर्जाको थुप्रो, निराशमा लगानीकर्ता

    काठमाडौं । कुनै समय निकै राम्रो मानिएको सानिमा बैंकले अहिले आफ्नो कमजोर व्यापारमा संकुचन हुन थालेको छ । बैंकको निष्क्रिय कर्जा निकै उच्च प्रतिशतले बढेको छ । बैंकको गत आवको पुससम्मको तुलनामा चालु आर्थिक वर्षको...बाँकी