काठमाडौं । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता- संस्करण २’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यत्रमका...बाँकी
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाज पौडेलले लामो समयदेखि दबाबमा रहेको अर्थतन्त्रले अझै पनि सकस भोगिरहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथिकाे रूपमा बाेल्दै उनले देशको अर्थतन्त्र अझै पनि दबाबमा...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच सम्झाैता भएकाे छ । बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौताअनुसार हस्पिटलबाट...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ...बाँकी
काठमाडौं । निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संयोजकत्वमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था धनुषाधामका ३१ जना ग्राहक सदस्यहरुको सहभागितामा २०८१ माघ ८ गते देखि १० गते सम्म “व्यावसायिक भैंसी तथा गाई पालन...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक र हार्ड रक क्याफे,काठमाडौंबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले दरबारमार्गस्थित हार्ड रक क्याफे काठमाडौंमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढाउन तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवर्द्धन गर्ने भएको छ । यसका लागि क्रमशः ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक’ र...बाँकी
काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो ।...बाँकी
काठमाडौं । रेटिङ एजेन्सी, केयर रेटिङ्स नेपाल लिमिटेडले रेमिट्यान्स कम्पनी, प्रभु मनी ट्रान्सफर प्राइवेट लिमिटेडको लागि बैंक ऋण सुविधा सम्बन्धमा साबिकको मूल्याङ्कनलाई पुनः समर्थन गरेको छ। केयर रेटिङड्सले दीर्घकालीन बैंक सुविधाका लागि ‘केयर एनपि बी’...बाँकी
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा...बाँकी