News Portal

  • गृहपृष्ठ ऊर्जा, समाचार

    प्राइम कमर्सियलले अरुण खोला जलविद्युत् आयोजनामा ३० करोड ऋण लगानी गर्ने

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जीद्वारा प्रवर्द्धित २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र...बाँकी

    नेपाल एसबीआई बैंकको फुटसल प्रतियोगितामा १५० भन्दा बढी कर्मचारी सहभागी

    काठमाडौं । नेपाल एसबीआई बैंकले ३३औँ वार्षिकोत्सवको अवसरमा ‘एमडी कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना गरेको छ । कर्मचारीबीच आपसी सहकार्य, टोली भावना र स्वस्थ कार्यसंस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सातै प्रदेश र केन्द्रीय कार्यालयका...बाँकी

    ‘कुनै हस्तक्षेप हुँदैन, लगानीकर्ताको लगानीको सुरक्षा गरेर काम गर्नू’

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।...बाँकी

    धान उत्पादन बढाउँदै खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्छ : गगन थापा

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभापति थापाले धान उत्पादन वृद्धि, कृषि आधुनिकीकरण र जलवायुमैत्री प्रविधिको विस्तारमार्फत देशलाई खाद्यान्नमा...बाँकी

    केवाइसी अद्यावधिक गर्न बीमितहरुलाई रिलायबल नेपाल लाइफको आग्रह

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमित ग्राहकहरुलाई ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले आज असार १५ गते एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । कम्पनीले...बाँकी

    नबिल बैंकका ११ शाखा र ११ एटीएम अपाङ्गमैत्री, ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता

    काठमाडौं । नबिल बैंकले वित्तीय सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले देशका विभिन्न शाखा तथा एटीएम केन्द्रहरूमा अपाङ्गमैत्री सुविधा उपलब्ध गराएको जनाएको छ । बैंकका अनुसार विराटनगर, तीनधारा, महाराजगञ्ज र नयाँ बानेश्वर शाखासहित ती...बाँकी

    खड्का दम्पतीले दिए छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार

    काठमाडौं । जन्मदिनको अवसरमा आफना लाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य भोज उपहारका सामान भन्दा आफ्नो र आफ्नो आफन्तको भावी सुरक्षाको लागि बीमा पोलिसी...बाँकी

    नेपाली बैंकहरू संकटमा छैननन् : सीईओ ज्ञवाली

    काठमाडौ ।  नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स म्यानेजमेन्ट कम्पनी (एएमसी) को स्थापना हुँदैमा त्यसले बैंकिङ क्षेत्रका सबै समस्या जादुमयी ढङ्गले समाधान नगर्ने स्पष्ट पारेका छन् । एएमसी आउनेबित्तिकै बैंकहरूको खराब कर्जा...बाँकी

    हरिवनमा कुमारी बैंक र लुम्बिनी वर्ल्ड पिस फोरमको संयुक्त वृक्षरोपण

    काठमाडौं । वातावरण संरक्षण र दिगो विकासका लागि कुमारी बैंक लिमिटेड र लुम्बिनी वर्ल्ड पिस फोरमको संयुक्त साझेदारीमा सर्लाही जिल्ला (मधेस प्रदेश) को हरिवन नगरपालिका वडा नं. ८ स्थित चापनी क्षेत्रमा एक विशेष वृक्षरोपण कार्यक्रम...बाँकी

    सानिमा जिआईसी इन्स्योरेन्सद्वारा दुई विद्यालयमा कम्प्यूटर र प्रिन्टर हस्तान्तरण

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले असार १२ गते शुक्रबार लुम्बिनी प्रदेशका दुई स्थानमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत कम्पनीका लुम्बिनी प्रदेश प्रमुख अर्जुन सुवेदीले रुपन्देही र...बाँकी