News Portal

  • गृहपृष्ठ कला साहित्य, समाचार

    नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ सम्पन्न

    काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक...बाँकी

    हिमालयन बैंकले बोलायो ३१औं साधारणसभा

    काठमाडौं । हिमालयन बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले ३१औं वार्षिक साधारणसभा पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बिहान साढे ९ बजे बोलाएको हो ।...बाँकी

    लाभांश र मर्जर प्रस्तावसहित मुक्तिनाथ विकास बैंकले डाक्यो साधारणसभा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले १७औं वार्षिक साधारणसभा पुस २८ गते सिटी स्क्वायर न्यूरोड काठमाडौंमा दिनको १ बजे बोलाएको हो ।...बाँकी

    मर्जरको प्रस्तावसहित प्राइम बैंकले आह्वान गर्याे १६औं साधारणसभा

    काठमाडौं । प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले १६औं वार्षिक साधारणसभा पुस २९ गते अमृतभोग क्याटर्स कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो...बाँकी

    बैंकर्स संघको सदस्यमा पाँच सीईओ निर्वाचित, को-को ?

    काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ सदस्यमा पाँच जना सीईओ चुनिएका छन् । शनिबार भरतपुरको सौराहमा भएको संघको ३७ औँ वार्षिक साधारणसभाले संघको कार्यसमितिमा पाँच जनालाई चयन...बाँकी

    हिमालयन लाइफद्वारा बीमा दाबी भुक्तानी

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बीमीतको परिवारलाई बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले चितवन जिल्ला रत्ननगर नगरपालीका वार्ड नं ६ बसोबास...बाँकी

    छिमेक लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने मुख्य अजेन्डा

    काठमाडौं । छिमेक लुघवित्त वित्तीय संस्थाले २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडा–४ स्थित होटल सामनामा बिहान ११...बाँकी

    प्रभु बैंकको पौने १८ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । प्रभु बैंकको करिब पौने १८ लाख कित्ता शेयर आज पुस ८ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको १७ लाख ७१ हजार ७३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा...बाँकी

    प्राइम बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

    काठमाडौं । प्राइम कमर्सियल बैंकले १६ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग क्याटर्समा बिहान ११ बजेबाट सुरु हुनेछ।...बाँकी

    प्रिमियममा एफपीओ निष्काशन प्रस्ताव सहित हिमालयन बैंकले डाक्यो एजिएम

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस २९ गते, आइतबार ३१औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे शुरु हुने जनाएको छ। सभाले संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने,...बाँकी