News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको निधनपछि मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनी विराटचोक शाखाले मृत्यु दाबी वापतको बीमा रकम हस्तान्तरण गरेको हो। कम्पनीले सुन्दरहरैचा नगरपालिका वडा नं १ निवासी स्वर्गिय वलराम ज्ञवलीको...बाँकी

    ओरिएण्टल इन्स्योरेन्सले किसानलाई दियो दाबी वापतको रकम

    काठमाडौं । ओरिएण्टल इन्स्योरेन्सले दाबी भुक्तानी दिएको छ । कम्पनीले इटहरी ११ का पशुपालक किशान डम्बर प्रसाद सुबेदीको गोठमा आगलागी भई मृत्यु पशुहरुको दाबी भुक्तानी दिएको हो । ओरिएण्टल इन्स्योरेन्स इटहरी शाखाले निज किसानको गोठमा...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा राहत सामग्री वितरण

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी व्यवसायिक दृष्टिकोणबाट मात्र अब्वल नभई समाज प्रतिको दायित्व निर्वाहमा समेत अग्रणी स्थानमा रहेको देखिन्छ । कम्पनीले विगत देखि नै विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग...बाँकी

    डिजिटल रुपमा फड्को मार्दै सूर्यज्योति लाइफ मोबाईल एप प्रयोगकर्ता ६० हजारभन्दा बढी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स  कम्पनीले अहिले सम्म आफ्नो मोबाइल एपको डाउनलोड संख्या ६० हजार भन्दा बढी पुगेकोमा यसलाई महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ। मर्जर पश्चात परिमार्जन गरि सेवामा ल्याएको सूर्यज्योति मोबाईल एपले छोटो समयमै...बाँकी

    अभिकर्ता बनेको ६ महिनामै एमडीआरटी बने उमेश सापकोटा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका उमेश सापकोटा बिश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मंचको एमडीआरटी २०२५ बन्न सफल भएका छन् । कम्पनीको पनौति शाखामा कार्यरत अभिकर्ता सापकोटा अभिकर्ता बनेको ६ महिनामा नै एमडीआरटी बनेका हुन् । चुनौतीलाइ...बाँकी

    आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो १ करोड ९१ लाख रुपैयाँ दाबी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको जेठ महिनामा बीमा दाबीवापत १ करोड भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा ३० वटा बीमा दाबी वापत १ करोड ९१...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले स्तूपा स्वास्थ सेवामा छुट पाउने

    काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई बैंकले आर्थिक सहयोग गरेको हो । बैंकले सो अस्पताललाई १ करोड रुपैयाँ...बाँकी

    हिमालयन बैंकको दुई शाखा कार्यालय स्थानान्तरण

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिकै भएका शाखा सञ्जालहरुमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका ११, थापाथलीबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालेको छ । बैंकले आज असार २ गतेदेखि थापाथली...बाँकी

    कालीकोटको मान्मामा प्रभु बैंकको ३०५औं शाखा विस्तार

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममाअसार २ देखि कालिकोट, खाडाचक्र नगरपालिका,वडा नं.०१ मा स्थित मान्मामा आफ्नो ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इनबीच सम्झौता भएको छ । बैंक र होटेल आइकावा इन प्रा.लि.बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इनका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी...बाँकी