News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी दिपक तुलाधरले आफ्नो नाममा रहेको २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन दिए अनुसार...बाँकी

    सन नेपाल लाइफद्वारा १२ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमा दाबी बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीबाट बीमा गराइ वैदेशिक रोजगारमा मलेसिया गएका बीमित कमल बुढाथोकीको हृदयघात भई उपचारको क्रममा मलेसियामै मृत्यु भएको...बाँकी

    हिमालयन लाइफका सञ्चालक दुगडको राजिनामा स्वीकृत

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक विवेक दुगडको राजिनामा स्वीकृत भएको छ । दुगडले ब्यक्तिगत ब्यस्तताका कारण पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै गत असार ३१ गते राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई...बाँकी

    सिटिजन लाइफ दमक शाखाले गर्यो ५६ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको दमक शाखाले विर्तामोड एरियाकै सबैभन्दा ठूलो दावी भुक्तानी गरेको छ । दमक शाखामा आयोजित दाबी भुक्तानी कार्यक्रममा ५६ लाख ८० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त दाबी...बाँकी

    सूर्यज्योति लाइफका सञ्चालक झाको राजिनामा स्वीकृत

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विवेक झाको राजिनामा स्वीकृत भएको छ । कम्पनीमा संस्थापक शेयरधनी भि.जे. इन्भेष्टमेण्ट कम्पनीको प्रतिनिधिको रुपमा सञ्चालक रहेका झाले कार्य व्यस्तता एवं व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनमा...बाँकी

    मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

    काठमाडौं । मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको श्री जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी गरेको छ । विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई...बाँकी

    ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ का दुई विधामा सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई...बाँकी

    प्रभु बैंकका ग्राहकले टिस्टुङ्ग रिसोर्टको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु...बाँकी

    आइसीएफसी फाइनान्सको सबै शाखामा मेहन्दी कार्यक्रम सम्पन्न

    काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीले महिला कर्मचारीका लागि मेहन्दी कार्यक्रमको आयोजना गरेको छ । श्रावण महिनाको पहिलो सोमबार पारी “मेहेन्दीको महिना, माया र सद्भावले लगाऔँ” भन्ने सन्देशसहित उनीहरुले एकआपसमा मेहन्दी लगाउने कार्यक्रम गरेका हुन् ।...बाँकी

    एभरेष्ट बैंकले सञ्चालनमा ल्यायो क्रेडिट एक्स प्रणाली

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एसबी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी...बाँकी