News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कामना सेवा विकास बैंकको सञ्चालकमा डा. शर्मा नियुक्त

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । बैंकको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसाधारण समूहको तर्फबाट उक्त पदमा चयन गरेको हो । उनलाई...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई दूसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । सिद्धार्थ बैंक र दूसित प्रिन्सेस काठमाडौंबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित दूसित प्रिन्सेस काठमाडौंमा बैंकको कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ...बाँकी

    हिमालयन बैंकको बनेपा शाखा पनौतीमा स्थानान्तर

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरी साविकको स्थानबाट करिब ६ किमी दक्षिणतर्फ पनौती नगरपालिका-७ को पनौती बसपार्कमा स्थानान्तर गरेको छ । यही साउन...बाँकी

    ३५० रुपैयाँमा एशियन लाइफले पौने ३ लाख कित्ता सेयर बेच्दै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले पौने ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक...बाँकी

    सूर्यज्योति लाइफले सार्वजनिक गर्‍यो उत्कृष्ट ५० अभिकर्ताको नामावली

    काठमाडौं । जीवन बीमक सूर्यज्योति लाइफ इस्स्योरेन्सले गत आर्थिक वर्षमा बीमा व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउन सफल अभिकर्ताहरुको नामावली सार्वजनिक गरेको छ । सेल्फ कोड अर्थात् आफूले व्यक्तिगत पहलमा जीवन बीमालेख बिक्री गरेर बीमाशुल्क आर्जन गर्न...बाँकी

    प्रभु बैंकको एकै दिन ४ शाखा बिस्तार

    काठमाडौं । प्रभु बैंक लिमिटेडले एकै दिन ४ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले  आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज साउन १४ गते देखि बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला...बाँकी

    प्यान नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

    एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर ९प्यान० अध्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको...बाँकी

    राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन्। आज साउन १४ गतेदेखि लागू हुने गरी पौडेल केन्द्रीय बैंकको प्रवक्तामा नियुक्त भएका हुन्। पौडेल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। उनले अर्थशास्त्रमा एमफिल र...बाँकी

    थ्रीपीको रणनीति लिएर सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका, प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रमुखहरुको आर्थिक वर्ष २०८०/८१ ब्यवासायिक उपलब्धिको मूल्याङ्कन गर्दै उत्कृष्टता हासिल गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ। करिब २२० भन्दा बढी कर्मचारीहरुको उपस्थितिमा पोखरा...बाँकी

    हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले शाखा कार्यालय स्थान्तरण गरेको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरी साविकको स्थानबाट करिब ६ किमी दक्षिणतर्फ पनौती नगरपालिका ७ को...बाँकी