News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

    काठमाडौं । नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति (अन्डरराइटिङ) गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच सम्झौता हस्ताक्षर भएको हो । सम्झौता अनुसार...बाँकी

    बाढीपीडितका लागि दूरसञ्चार प्राधिकरणले दियो १५ करोड सहयोग

    काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा १५ करोड रुपैयाँ सहयोग गरेको छ । प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा...बाँकी

    बाढीपीडितका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दियो पौने ९२ लाख सहयोग

    काठमाडौं । भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ९१ लाख ८४ हजार ६ सय ९५ रुपैयाँ सहयोग गरेको छ । महासंघले विपद्को समयमा राज्यले सञ्चालन गरिरहेको उद्धार...बाँकी

    माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित...बाँकी

    शनिबार रातिदेखि ग्लोबल आइएमई बैंकका डिजिटल सेवा बन्द हुने

    काठमाडौं । ग्लोबल आइएमई बैंकका सम्पूर्ण डिजिटल बैंकिङ सेवा करिब ८ घण्टाका लागि अवरुद्ध हुने भएका छन् । बैंकले डेटा सेन्टर स्थानान्तरणसम्बन्धी काम गर्नुपर्ने भएकाले भदौ २७ गते शनिबार राति १० बजेदेखि भदौ २८ गते...बाँकी

    बुवाको मुख हेर्ने दिनमा नबिल बैंकको भावुक भिडियो सन्देश- जब छोराले ‘बाबा’ भन्न सकेन

    काठमाडौं । आज बुवाको मुख हेर्ने दिन । आफ्ना सन्तानको सफलतामा खुसी हुने, उनीहरूका असफलतामा काँध थाप्ने र कठिन परिस्थितिमा पनि भरोसाको बलियो आधार बनेर उभिने बुवाहरूलाई सम्झिने दिन । यही अवसरमा नबिल बैंकले सार्वजनिक...बाँकी

    १५० ठाउँको घरजग्गा बेच्दै ज्योति विकास बैंक

    काठमाडौं । ज्योति विकास बैंकले गैरबैंकिङ सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको विभिन्न स्थानका जग्गा बिक्री गर्न लागेको हो । बैंकले विभिन्न स्थानमा रहेका १५० कित्ता घरजग्गा बिक्रीमा राखेको जनाएको छ ।...बाँकी

    सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८३/८४’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी...बाँकी

    सीबीफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

    काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिनुभएको राजीनामा स्वीकृत भएसँगै सीबीफिनको...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी टेल बहादुर पुनले आफ्नो नाममा रहेको ७ हजार ५१० कित्ता शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बैंकले सो शेयर...बाँकी