काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो सुविधामार्फत, बैंकका योग्य ग्राहकहरूले एपबाटै ५ लाखसम्मको कर्जा बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा...बाँकी
काठमाडौं । जीवन बीमक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश गरेको छ । यो इन्स्योरेन्सले २०७४ भदौ १५ गतेदेखि जीवन बीमा सेवा शुरू गरेको हो। वार्षिकोत्सवका अवसरमा इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यक्रम...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले हिमालयन राइजिङ अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको मेची रिजनले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी ११८ जना बीमा व्यवसायीलाई सम्मान गरेको हो ।उक्त कार्यक्रममा मेची रिजन न्तर्गतका विभिन्न...बाँकी
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ । कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि...बाँकी
लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा शनिबार अस्पताल विकास...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट (बिगमार्ट) प्रालिबीच डिजिटल कारोबार प्रवर्द्धन एवम प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले बिगमार्टका आउटलेटहरूबाट सामान खरिद गरे बापतको भुक्तानी डिजिटल माध्यमबाट गर्दा आर्कषक...बाँकी
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकका अनुसार अनलाइन पोर्टलबाट बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ एवम् धितो सुरक्षण सम्पत्ति लिलाम बिक्री लगायतका सूचनाबारे जानकारी लिन सकिने...बाँकी
काठमाडौं । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले भानु-१ तनहुँ निवासी बुद्धि बहादुर कामीलाई घातक रोग वापतको ५ लाख (कर कट्टा गरी) दावी वापत १२ लाख गरी कुल १७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र श्री एयरलाइन्स बीच सिटिजन्स विशेष छुट दिने सम्झौता भएको छ । सो समझदारीपत्र अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट ५०० रुपैयाँको आकर्षक छूट...बाँकी