काँक्रेविहार । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई ६ करोड रुपैयाँबराबरको राहत रकम उपलब्ध गरएको छ । विसं २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म ३ सय ४४ पीडितपरिवारलाई प्रदेश सरकारले...बाँकी
काठमाडौं । नबिल बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको हो । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’...बाँकी
काठमाडौं । नेपाली नागरिकले विदेशमा लगानी गर्न नपाउने व्यवस्था रहेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न,...बाँकी
काठमाडौं । सानिमा बैंकको १ लाख १५ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख १५ हजार ३८० कित्ता शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै...बाँकी
काठमाडौं । अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै जाँदा घरजग्गाको कारोबार पनि बढ्न थालेको छ। बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जाको आँकडाले पनि घरजग्गाको कारोबार बढ्न थालेको प्रस्ट हुन्छ। आर्थिक वर्ष २०८०।८१ मा घरजग्गा कर्जा ७.५...बाँकी
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–५ की धनिश्वरा बैजालीले जन्म दिनका अवसरमा आफ्ना छोरा र श्रीमानलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी उपहार दिएकी छन्। छोराको जन्म दिनका अवसरमा बैजालीले छोरा र श्रीमानलाई सिटिजन लाइफको...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत बैंक ७.७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ। फेस्टिभ अफरमा प्रदान गरिने स्थिर ब्याजदरको गाडी कर्जा अधिकतम ७ वर्षका लागि...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालित सहकारी संस्थाहरुलाई आर्थिक वर्ष सम्पन्न भएको ३ महिनाभित्र अद्यावधिक विवरण पेस गर्न निर्देशन दिएको छ। महानगरपालिकाले आइतबार सबै सहकारीका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। तोकिएका...बाँकी
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्ने भएको छ। संस्थाले आज एक सूचना प्रकाशित गर्दै शेयर संरचना परिवर्तन गर्दै संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरिने...बाँकी
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालक समिति सदस्यमा कपिलदेव ओलीको पदावधि सोमबारबाट सकिएको छ । दुई कार्यकाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यको भूमिका निर्वाह गरेका ओलीको दोस्रो कार्यकालअन्तर्गतको अन्तिम दिन सोमबार सञ्चालक...बाँकी