काठमाडौं । प्राइम कमर्सियल बैंकले सत्रौँ वार्षिक साधारणसभा मंसिर १९ गते बुधबार आयोजना गर्ने भएको छ । सभा काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि सुरु गर्ने जनाएको छ । बैंकको कात्तिक २७ गते...बाँकी
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन...बाँकी
काठमाडौं । सानिम जीआईसी इन्स्योरेन्स निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आउँदो मंसिर ९ गतेदेखि मंसिर ११ गतेसम्म आधारभूत तालिम सञ्चालन गर्न लागिएको जानकारी गराएको...बाँकी
काठमाडौं । “एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका...बाँकी
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी/विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य/सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी...बाँकी
काठमाडौं । मेरो माइक्रोफाइनान्सले लघुवित्त सम्बन्धी आधारभूत तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तीन दिने तालिम समारोहलाई सम्बोधन गर्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले कर्मचारीहरूलाई हौसला प्रदान गर्नुका साथै लघुवित्तले विपन्न, गरिब तथा...बाँकी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा बिजय मान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको कात्तिक २६ गते सोमबार बसेकोे २३५ औं बैठकले संस्थापक सेयरधनी समूह...बाँकी
काठमाडाैं । वैदेशिक रोजगार व्यवसायीहरुले विभिन्न ६ वटा माग राखेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न ६ वटा माग गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । संघले व्यवसायीको सेवा सुल्क र...बाँकी
काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्थाअनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ ।...बाँकी