News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एनएलजी इन्स्योरेन्सले ३ लाख २० हजार कित्ता सेयर बेच्दै, मूल्य १ सय रुपैयाँ

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । गत मंसिर...बाँकी

    एकैदिन ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट तय हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा तरलता थुप्रिएसँगै थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । अधिक तरलता व्यवस्थापन...बाँकी

    हिमालयन लाइफले वितरण गर्यो १०० पीस ज्याकेट

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड सुदुरपश्चिम प्रदेशको उप प्रादेशिक कार्यालय डडेलधुराले माघ ११ र १२ गते दिपायल ,साफेबगर र मङलसेन जिल्लामा ज्याकेट बितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १००...बाँकी

    बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन, कसको सम्भावना बढी ?

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । बीमा प्राधिकरणको अध्यक्ष बन्न पूर्वअध्यक्षसहित १२ जनाले आवेदन दिएका हुन् । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले...बाँकी

    प्राइम कमर्सियल बैंकको ५ लाख कित्ता संस्थापक सेयर विक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकले ५ लाख भन्दा बढी कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । बैंकले एक सूचना जारि गर्दै ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर विक्री गर्ने जनाएको छ ।...बाँकी

    एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले प्रधानलाई प्रधानलाई नियुक्त गरेको हो। प्रधान ललितपुरको सानेपा–२ किरण भवनसडक निवासी हुन्। प्रधानलाई ४ वर्षका...बाँकी

    मेटलाइफ र इयर केयर नेपालबीच सम्झौता, स्कूल इयर हेल्थ कार्यक्रम सञ्चालन गरिने

    काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपालसँग मिलेर काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयका २ हजार ४०० विद्यार्थीहरूलाई लक्षित गर्दै १० हप्ताको ‘स्कूल इयर हेल्थ कार्यक्रम’ गर्ने भएको छ । यस कार्यक्रम अर्न्तगत सामुदायिक विद्यालय...बाँकी

    निर्जीवन बीमा व्यवसायमा मोटरको हिस्सा ३१.२१%, अन्य क्षेत्रको कति ?

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म निर्जीवन बीमकहरुले सवा २१ अर्ब रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमक र ४...बाँकी

    पोलिसी सरेन्डर मार्फत जीवन बीमाबाट बाहिरियो ७.४६ अर्ब , कुनको कति समर्पण ?

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ५४ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार पुस महिनासम्ममा ५४ हजार ४१४ वटा बीमालेख समर्पणवापत कुल ७ अर्ब...बाँकी

    एसियाली देशका बीमा क्षेत्रका नियामक निकायहरूको वार्षिक बैठक सम्पन्न

    काठमाडौं । एसियाली देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको संस्थाको १९औं वार्षिक बैठक तथा सम्मेलन, २०२४ र बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक, २०२४ काठमाडौंमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण, अन्तर्राष्ट्रिय...बाँकी