News Portal

  • गृहपृष्ठ विमा, समाचार

    शिखर इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०८०/८१ को सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत...बाँकी

    कुमारी बैंकले अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत आयोजनामा लगानी जुट्यो

    काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावरले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंकको अगुवाइमा आज लगानी...बाँकी

    चिसोबाट जोखिममा परेका समुदायलाई मेट लाइफको सहयोग

    काठमाडौं । बढ्दो चिसो र कडा जाडोको अवस्थालाई सामना गर्न मद्दत गर्न, मेटलाइफले सुनसरी जिल्लाका पिछडिएका समुदायहरूलाई न्यानो कपडा वितरण गर्न ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) लाई सहयोग गरेको छ । पुस र...बाँकी

    सूर्यज्योति लाइफद्वारा विभिन्न प्रदेशमा न्यानो कपडा वितरण

    काठमाडौं । हाल देशमा बढिरहेको जाडोलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको जीवनको लागि न्यानो भन्ने अभियान संचालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ। सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रुपमा...बाँकी

    कहिले बस्दैछ श्रृजनशील लघुवित्तको छैठौँ वार्षिक साधारण सभा ?

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा माघ २७ गते आईतवार विहान ९ बजेदेखि आयोजना गर्ने जनाएको छ । सभा होटल, पावन मिथिला थालीमा हुने जनाएको छ । सभाले संचालक समितिको...बाँकी

    गरिमा विकास बैंकका ग्राहकले वात्सल्य नेचुरल आईभीएफमा विशेष छुट पाउने

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच आईभीएफ उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश...बाँकी

    ६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो

    काठमाडौं । ६ महिनामा वाणिज्य बैंकहरूले साढे २ खर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन् । बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा २ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ कर्जा बढाएर ४८ खर्ब १५ करोड...बाँकी

    आइएमई लाइफको नाफा १४.१० प्रतिशत बढ्यो, १० अर्ब ८७ करोड पुग्यो जीवन बीमा कोष

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासमा २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड ४७ लाख...बाँकी

    क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज माघ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७५ करोड...बाँकी

    बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग

    काठमाडौं । निर्जीवन बीमक, दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत १० लाख रूपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेको छ । आफनै नातेदार तथा अन्य व्यक्तिबाट बलात्कृत महिला तथा बालबालिकाको उद्धार गृह, ललितपुरस्थित अन्तरदृष्टी...बाँकी