News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    एनएमबि बैंकले पायो एक्सीलेन्स इन कमर्सियल कार्ड बिजनेस अवार्ड

    काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलबाट हालै आयोजित ‘लिडरसीप कन्केलभ नेपाल २०२५’ सम्मेलनमा ‘एक्सीलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानी...बाँकी

    नबिल बैंक र ग्रोथ अड्भाइजर्सबीच साझेदारी, ८४ करोड अनुदान दिने

    काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी-जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली...बाँकी

    के हो प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रममा समेटिएको बीमाको आधारभूत सिद्धान्त ?

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय बीमा सुपरिवेक्षक संघ (आइएआएस) ले प्रतिपादन गरेको बीमाको मुख्य सिद्धान्त कार्यान्वयनको अवस्थाबारे समिक्षा गर्ने विषय समेत समावेश गरेको छ। प्राधिकरणले पहिलो अभ्यासमा ल्याएको वार्षिक...बाँकी

    स्वावलम्बन लघुवित्तको सञ्चालकमा अधिकारी मनोनित

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त भएका छन् । यसअघि संस्थामा संस्थापक शेयरधनी नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सन्दिप बाबु पौडेलको स्थानमा बैंकका सहायक महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी मनोनित...बाँकी

    ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५६ करोड ९६ लाख ९८ हजार...बाँकी

    चुच्चे नक्सा भएको १ सय रूपैयाँको नोट आजदेखि बजारमा

    काठमाडौं । नेपाल राष्ट्र बैंक १०० रुपैयाँ दरका नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज मंसिर ११ गतेदेखि साविककै आकार तथा रङ्गमा १०० रूपैयाँ दरको बैंक नोट प्रचलनमा ल्याउने भएको...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ‘सलिको गल्फ टुर्नामेन्ट-२०२५’ आयोजना हुँदै

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीद्वारा बिगतका बर्षहरु झैँ यस बर्ष पनि भोलि मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा...बाँकी

    सुर्यज्योति लाइफ बागमती सी-रिजनद्वारा अभिकर्ता अभिमुखिकरण सम्पन्न

    काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बागमती सी- रिजनले बुधबार एजेन्सी अभिमुखिकरण एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, नायब कार्यकारी अधिकृत फर्शुराम मरासिनी, तालिम...बाँकी

    बीमा प्राधिकरणको बोर्ड ‘भ्याकुम’ हुन थाल्यो, बीमित प्रतिनिधिको कार्यकाल सकिंदै

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा बीमितको प्रतिनिधित्व गरिरहेका सन्तोष रिजालको कार्यकाल पुरा हुने दिन नजिकिंदैछ। प्राधिकरण बोर्डबाट उनी बाहिरिएसँगै अब प्राधिकरण अर्थ मन्त्रालय र कानून मन्त्रालयका प्रतिनिधि पदेन रहेको दुई सदस्यीय बोर्डमा सीमित...बाँकी

    भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

    काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँमा आइपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ६,४४,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा...बाँकी