News Portal

  • गृहपृष्ठ मुख्य समाचार, व्यापार व्यवसाय, समाचार

    ५० अर्बको परियोजना अघि बढाउने काम थालिएको छ : अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक साधारण सभामा...बाँकी

    आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न, ५३५ विद्यार्थी दीक्षित

    काठमाडौं । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयसँग सम्बन्धनप्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । काठमाडौंस्थित सोाल्टी होटलमा आयोजित उक्त समारोह नेपालका लागि बेलायती उपराजदूत डा. लुक बोमोन्ट, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली,...बाँकी

    बैकुण्ठ अर्याल सचिवमा बढुवा

    काठमाडौं । सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । हाल उनी सुदूरपश्चिम प्रदेश...बाँकी

    फोटोन टोटल केयर: भरोसायुक्त आफ्टर सेल्स सर्भिस

    काठमाडौँ । फोटोनले ग्राहकहरूको विश्वासलाई अझ सुदृढ बनाउन फोटोन टोटल केयर मार्फत नेपालभर आफ्नो उपस्थिति मजबुत बनाइरहेको छ। यो पूर्णतया बिक्रीपछिको सेवा प्रणाली हो, जसको उद्देश्य गाडी किनेपछि पनि ग्राहकलाई दीर्घकालीन सहायता प्रदान गर्नु हो...बाँकी

    नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख सहयोग

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ । आज मंसिर १५ गते अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोह...बाँकी

    कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृती

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनको लागि अनुमती प्रदान गरेको छ । विकास बैंकको १८ औं...बाँकी

    एनआईसी एशिया बैंक र एनसीएचएलबीच रणनीतिक सम्झौता

    काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुलाई नेपाल पे कार्ड जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ्ग हाउस लिमिटेडसँग रणनीतिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख...बाँकी

    प्रभू बैंकमा निरज लम्सालले सम्हाले कमाण्ड

    काठमाडौं । प्रभू बैंक लिमिटेडमा कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदको जिम्मेवारी सहायक महाप्रबन्धक निरज लम्सालले पाएका छन् । बैंकका सीइओ अशोक शेरचनसहित तीनजना उच्च पदस्थ अधिकृतलाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ...बाँकी

    लक्ष्मी लघुवित्तको १५औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता र रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार १५औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय तथा शाखा–उपशाखाहरूमा विविध कार्यक्रमसहित मनाएको छ । संस्था २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई...बाँकी

    मेटलाइफ र क्यानबीच बीमा सहकार्य, खेलाडीलाई सुरक्षा

    काठमाडौं । एक वर्षदेखि राष्ट्रिय क्रिकेट खेलाडीहरूका विश्वसनीय संरक्षक बनेको मेटलाइफ नेपालले फेरि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो बीमा साझेदारी नवीकरण गरेको छ । यससहित पुरुष तथा महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र क्यानले...बाँकी