News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा सुरु गर्यो ‘सक्षम नारी’ अभियान

    काठमाडौं । नेपालको भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक अभियान सुरु गरेको छ । देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले फोनपेले उक्त अभियान सुरु गरेको हो । यस अभियानद्वारा फोनपले आर्थिक वृद्धि...बाँकी

    नेपाली बैंक डुब्ने अवस्था छैन : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरु डुब्ने अवस्था नरहेको दाबी गरेका छन्। नेपाल बैंकर्स संघ (एनबीए)ले आयोजित ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’ विषयमा अन्तर्क्रियामा गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन्। गभर्नर अधिकारीले...बाँकी

    बैंकिङ सडकबाट चल्ने अवस्था आयो, सरकारले साथ दिएन : अध्यक्ष केसी

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष सुनिल केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध अवाञ्छित गतिविधि भइरहँदा पनि सरकारले सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। एनबीएको कार्यालयमा आज आयोजित ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो...बाँकी

    एउटा सूचक औँल्याएर संस्था सकिएको भन्न मिल्दैनः डेपुटी गभर्नर मिश्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोर हुँदा बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा आयोजना गरेको...बाँकी

    इसेवाले ल्यायो पाँच लाख बढीको सुरक्षा पाइने लाइफ केयर योजना, दुई इन्स्योरेन्ससँग गर्यो सहकार्य

    काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । इसेवाले जीवनकै बीमा हुने गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको हो । इसेवा...बाँकी

    नेष्डो समृद्ध लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ । संस्थाको बर्दघाट शाखा कार्यालयले सदस्यको बीमा दाबी रकम भुक्तानी गरेको हो । बर्दघाट शाखा कार्यालय प्रमुख...बाँकी

    समृद्धि फाइनान्सको तीन शाखाले गर्यो रक्तदान कार्यक्रम

    काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण ११ गते संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत शाखा कार्यालय पुतलीसडक, नारायणगढ र बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम बुटवलको रक्त...बाँकी

    ‘बैंकहरूसँग १८ खर्बसम्म तरल सम्पत्ति छ, आत्तिनु पर्दैन’

    बनेपा । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ...बाँकी

    सिटिजन लाइफका २० जना लिडर सम्मानित

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको ल्यान्डमार्क होटलमा दुइ दिने ‘एम.डी.आर.टी., २०२४ (मिलियन डलर राउण्ड टेबल)’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको...बाँकी

    राष्ट्र बैंकले रोक्यो लक्ष्मी सनराइज बैंकका अध्यक्षको सपथ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई बैंकको अध्यक्ष हुन रोकेको छ । नियामक राष्ट्र बैंकले साधारणसभाबाट निर्वाचित अध्यक्ष नेपाललाई अध्यक्षका लागि तत्काल आयेग्य भन्दै अहिले काम नगर्न निर्देशन दिएको हो...बाँकी