News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आइसीएफसी फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

    काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २९ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले पारित गरेको ६ दशमलव ५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीको बैंक...बाँकी

    ज्योति क्यापिटलले ल्यायो ‘नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना

    काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवसको अवसरमा “ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई...बाँकी

    बाँकी दाबी भुक्तानी लिन आउन नेशनल इन्स्योरेन्सको ताकेता

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले बाँकी बीमा दाबी भुक्तानी लन आउन बीमितलाई ताकेता गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो ताकेता गरेको हो। यस कम्पनीबाट जारी भएका बीमालेखअन्तर्गत दाबीको जानकारी कम्पनीमा गराई, कम्पनीबाट...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीले आयल निगमका कर्मचारीलाई कर्जाको बीमा सुविधा दिने

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले नेपाल आयल निगमका कर्मचारीहरुलाई कर्जाको बीमा सुविधा उपलब्ध गराउने भएको छ। कर्जाको बीमासम्बन्धी समझदारीमा दुवै निकायले हस्ताक्षरका छन्। यो सझदारीसँगै अब आयल निगमका कर्मचारीहरुको कर्जाको बीमा राष्ट्रिय जीवन बीमा...बाँकी

    गार्डियन माइक्रो लाइफ र उद्यमशीलता बहुउद्देश्यीय सहकारीबीच सम्झौता

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र उद्यमशीलता बहुउद्देश्यीय सहकारी संस्थाबीच म्यादी लघुजीवन बीमा सम्बन्धी सम्झौता भएको छ । सहकारी संस्थामा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी लघुजीवन बीमा गर्नको लागि गरिएको सम्झौतामा गार्डियनको तर्फबाट प्रमुख...बाँकी

    मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड २०८०’

    काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको छ । सोह्रौ कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाइ ‘बेष्ट टेलरिङ अवार्ड,२०८०’ प्रदान गरिएको हो । कर्पोरेट मिडिया ग्रुपले बिगत सोह्र...बाँकी

    माउन्टेन इनर्जीको लाभांश प्रस्ताव, साधारण सभा चैत १३ गते

    काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ ल्याउने प्रस्ताव पारित

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चितवनको भरतपुरस्थित महर्जन कम्प्लेक्समा रहेको कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका...बाँकी

    माछापुच्छ्रे बैंकको असफल डिजिटल कारोबार मोबाइल एपबाटै रिर्पोट गर्न सकिने

    काठमाडौं । माछापुच्छ्रे बैंक डिजिटल कारोबारमा आधुनिक प्रविधि भित्र्याई सो को प्रवर्धन, सम्बर्धन तथा कार्यान्वय गर्ने बैंकमध्येमा अग्रस्थानमा रहँदै आएको छ । डिजिटल कारोबार संख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा...बाँकी

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम राज ठकालले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका...बाँकी