News Portal

  • हिमालयन लघुवित्तको सीइओमा आचार्य पुनः नियुक्त

    आर्थीकसंसार संवाददाता१९ असार, २०८१
    १२८ पटक
    १९ असार, २०८१

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य पुनः नियुक्त भएका छन् । आचार्यको पदावधि यही असार मसान्तसम्म मात्रै रहेको हुँदा कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी आचार्यलाई सीइओमा पुनः नियुक्ति गर्ने निर्णय गरेको हो । आचार्यलाई आगामी चार वर्षका लागि पुनः सीइओ पदमा नियुक्ति हो ।

     

    प्रतिकृया दिनुहोस्