News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

    काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका...बाँकी

    प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न

    काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । कार्की ब्याँक्वेट, काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । “स्वस्थ...बाँकी

    कानूनी शासन स्थापित नगरी जेनजीका माग पूरा गर्न सकिँदैन : अर्थमन्त्री खनाल

    काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बोलेको...बाँकी

    डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ Empowering Enterprises अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता नवप्रवर्तनको दायरा मजबुत बनाउन Aadyanta Advisory Pvt. Ltd. र American Chamber of Commerce in Nepal (AmCham Nepal) सँग सहकार्यका लागि...बाँकी

    नेपाल क्लियरिङ हाउसको वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित

    काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै बैंकलाई एकसाथ दुइवटा अवार्ड प्रदान...बाँकी

    ग्लोबल आइएमई लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् एजेन्डा

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले पुस २९ गते, मंगलबार, तेह्रौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रां.लि, लेकसाइड, पोखरा, कास्कीमा बिहान १० बजे शुरु हुने...बाँकी

    इसेवाबाट सबै प्रकारका बीमा योजना खरिद अब झन् सहज र लाभदायक

    काठमाडौं । इसेवाले बीमा योजना खरिदलाई अझ सहज बनाउँदै अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत इसेवाका प्रयोगकर्ताहरूले इसेवाबाट बीमा योजना खरिद गर्दा स्मार्ट वाच तथा स्मार्ट टिभी जित्ने अवसर पाउनेछन् । इसेवाका अनुसार...बाँकी

    विश्व बैंक र एडीबीसँग सहकार्यमा आरओएससी मूल्यांकन, आइक्यान बन्यो राष्ट्रिय नेतृत्वकर्ता

    काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको छ । नेपाल सरकारको...बाँकी

    स्वावलम्बन लघुवित्त, कमलविनायक शाखाद्वारा वित्तीय साक्षरता सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कमलविनायक, भक्तपुरको आयोजनामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तीय संस्थामा आबद्ध सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाहरुलाई वित्तीय कारोबार, बचत तथा उद्यमशीलताका विषयमा जानकारी...बाँकी

    सीएनआई र एसएसएफबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी

    काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ)ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेका छन्। सीएनआई सचिवालयमा सोमबार सीएनआई र एसएसएफले संयुक्त रुपमा...बाँकी