News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने...बाँकी

    सेजनले संस्थामा आबद्ध सदस्यहरुको गर्यो १६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

    काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ। सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो। बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका बाघखोर भञ्ज्याङमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणले दिएको निर्देशनलाई पालना गर्दै कम्पनीले तोकिएको ठाउँमा उक्त कार्यक्रम सम्पन्न गरेको...बाँकी

    विविध कार्यक्रम गरी जीवन विकास लघुवित्तले मनायो वार्षिकोत्सव

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न कायृक्रम गरी पाँचौं वार्षिक उत्सव मनाएको छ । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती...बाँकी

    श्रृजनशील र मानुषी लघुवित्त डिमर्ज गर्दै, यस्तो छ कारण

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने भएको छ। मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखेको भन्दै डिमर्ज गर्ने जनाएको हो । यी दुई लघुवित्तले एक आपसमा मर्ज हुन २०७९...बाँकी

    ‘धरपकड नरोकिए बैंकिङ क्षेत्रमा ठूलो चुनौती आउन सक्छ’, ‘पहिला थुन अनि सुन’को नीति घातक

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनहरुले धरपकड नरोकिए बैंकिङ क्षेत्रमा ठूलो चुनौती आउन सक्ने चेतावनी दिएका छन्। उनीहरुले ‘पहिला थुन अनि सुन’को नीति घातक हुन सक्नेप्रति ध्यानाकर्षण पनि गराएका छन्। नेपाल बैंकर्स संघ,...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो मृत्यु दाबी भुक्तनी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । २०७७ मंसिर ३० गते आदित्य सत्यालको नामबाट सुनौलो भविष्य बाल जीवन बीमा योजना लिएकी प्रस्तावक– आमा, राधिका सत्याल लुइतेलले थप बीमांक...बाँकी

    मिर्मिरे लघुवित्तको १३औं वार्षिक साधारणसभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड को १३ औं वार्षिक साधरण सभा फागुन १४ गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सञ्जय कुमार श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न साधारण सभाले...बाँकी

    फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा सुरु गर्यो ‘सक्षम नारी’ अभियान

    काठमाडौं । नेपालको भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक अभियान सुरु गरेको छ । देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले फोनपेले उक्त अभियान सुरु गरेको हो । यस अभियानद्वारा फोनपले आर्थिक वृद्धि...बाँकी