काठमाडौं । बाँकेमा रहेका नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्ग को इजाजत प्राप्त लघुवित्त वित्तीय सस्थाहरुले लघुवित्त कर्मचारी मञ्च बाँके गठन गरेका छन । जिल्लामा रहेका करिब ३० वटा लघुबित्त वित्तीय सस्थाहरुको बैठक बसेर हाल लघुवित्त...बाँकी
काठमाडौं । काठमाडौं आउँदो अक्टोबरको तेस्रो साता बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल बीमा संघ, जीवन बीमा संघ नेपाल र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा अक्टोबर २२ तारिखदेखि ‘इन्टरनेसनल कन्फ्रेन्स अन इन्क्लुसिभ इन्स्योरेन्स–२०२४’ हुने...बाँकी
काठमाडौं । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज असोज ८ गते मगंलबार ७७ औं वार्षिकोत्सव मनाएको छ । कम्पनीका सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा विविध कार्यक्रम गरि मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले “बेस्ट टर्म लाइफ जीवन बीमा योजना” नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना...बाँकी
काठमाडौं । महिला उद्यमीका लागि मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल महिला उद्यमी महासंघको २१औँ वार्षिक साधारणसभाको अवसरमा महासंघमा आबद्ध महिला उद्यमीका लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको हो...बाँकी
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ । मंगलबार सिंहदरबारमा एक कार्यक्रमका बीच कार्यबहाक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् । सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै उनले विदेशी...बाँकी
काठमाडौं । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तरक्रीया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सो कुरा बताएका हुन्...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य...बाँकी