News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, शेयरबजार, समाचार

    नेशनल लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ६२ हजार ५०० कित्ता संस्थापक शेयर आज भदौ २९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो...बाँकी

    मेट लाइफले ल्यायाे माेबाइल एप्स ‘वान’, बीमा सम्बन्धी सबै सेवा अब बीमितकाे मुठ्ठीमै

    काठमाडाै‌ं। जीवन बीमक मेट लाइफ इन्स्याेरेन्सले माेबाइल एप्स ‘वान’ सार्वजनिक गरेकाे छ। हाेटल मेरियटमा आयाेजित भव्य समाराेहका बीच मेट लाइफले नयाँ सुविधा सहितकाे एप्स सार्वजनिक गरेकाे हाे । बीमित, अभिकर्ता र अन्य सेवाग्राहीलाई एकै ठाउँबाट...बाँकी

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

    काठमाडौं । दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उदेश्यले माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्युआर कोडसेवा सञ्चालनमा ल्याएको छ...बाँकी

    धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

    काठमाडौं | नेपालको पहिलो डिजिटल वालेट“आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भाद्र महिनाबाट सन्चालनमा...बाँकी

    राष्ट्र बैंकले ९ अर्ब ४ करोडको विकास ऋणपत्र बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ’ट’ बिक्री गर्न लागेको हो। बोलकबोल...बाँकी

    आजबाट अभिकर्ता तालिम संचालन गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आजबाट बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुकहरुको लागि आज भदौ २८ गतेबाट भदौ ३१ गतेसम्म उक्त तालिम संचालन गर्न लागेको हो...बाँकी

    सानिमाका सेयरधनीको हात १५ वर्षदेखि खाली छैन, यस्तो छ लाभांश इतिहास

    काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...बाँकी

    राष्ट्र बैंकले ९०६ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘ट’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ९ अर्ब ४ करोड रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘ट’ बोलकबोल मार्फत् बिक्री...बाँकी

    सिटिजन लाइफको आइपीओ बाँडफाँड, १ लाख ७७ हजारको आवेदन रद्द, कतिले पाए शेयर ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आज भदौ २८ गते बिहिबार दिउँसो शेयर बाँडफाँड गरेको हो। क्यापिटलका अनुसार आइपीओमा कुल १५ लाख ८४...बाँकी

    राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा अभिकर्ता तालिम तथा परीक्षा सम्पन्न

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । साथै, कम्पनीले नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परीक्षा समेत सम्पन्न गरेको छ। भदौ...बाँकी