News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेपाल इन्स्योरेन्सलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ । यो अवार्ड न्यू बिजनेश एज लिमिटेड ले काठमाडौंमा आयोजना गरेको १०औं संस्करणको न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स...बाँकी

    कृषि विकास बैंकका सेवाग्राहीलाई काठमाडौं मेडिकल कलेजमा छुट

    काठमाडौं । कृषि विकास बैंक लिमिटेड र काठमाडौं मेडिकल कलेजबीच स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । २०८३ साल वैशाख ७ गते सम्पन्न उक्त सम्झौताअनुसार बैंकका खातावाला ग्राहक, कार्डवाहक, मोबाइल...बाँकी

    लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ जनाले पाए उपचार तथा परामर्श

    काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बैंक लिमिटेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा...बाँकी

    पुँजीबजारलाई सुरक्षित प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप विकास गरिने

    काठमाडौं । सरकारले पुँजीबजारलाई सुरक्षित प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप विकास गरिने  भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले  यस्तो कुरा उल्लेख गरेको हो । नीति तथा कार्यक्रममार्फत सरकारले धितोपपत्र नियमन, नेप्से तथा क्लियरिङको...बाँकी

    भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई अभियानको रूपमा अघि बढाइने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनर्उत्थान र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढाउने बताएका छन् । सोमबार संघीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति...बाँकी

    सीमा सुरक्षामा ड्रोन र डिजिटल ठगी रोक्न विशेष इकाई

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ । सोमबार संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा...बाँकी

    पुँजी बजारलाई सुरक्षित र प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिने

    काठमाडौं । पुँजी बजारलाई सुरक्षित र प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गदै राष्ट्रपती रामचन्द्र पौडेलले...बाँकी

    लघुवित्तलाई ‘लघु बैंक’ भन्नुपर्छ, राष्ट्र बैंकलाई घचघच्याउने बेला आयो : शाक्य

    काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले लघुवित्त संस्थाहरूलाई लघु बैंक भन्न पाउनुपर्ने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै लघुवित्तहरूलाई सहकारीको रूपमा बुझ्नु गलत भएको र...बाँकी

    अनलाइनमार्फत नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

    काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ । यस अनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुने छैन । नयाँ प्रिपेड ई–सिम...बाँकी

    प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल चयन

    काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष पदमा रविन्द्र ढकाल चयन भएका छन् । कम्पनीको संचालक समितिको वैशाख २५ गते बसेको ६३औँ बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर ढकाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो...बाँकी