News Portal

  • गृहपृष्ठ विमा, समाचार

    यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आज बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको नाफा २८ करोड ८९ लाख, अन्य सूचक कस्ता ?

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ । २६ करोड ६६ लाख रुपैयाँ शेयर पूँजी भएको...बाँकी

    नेपाल इन्स्योरेन्स कम्पनीले बढायो व्यापार, करिब साढे २ अर्बको बीमा कोष

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ।...बाँकी

    नेसनल इन्स्योरेन्सले घटायो घाटा, रु. २.६९ अर्बको बीमा कोष

    काठमाडौं । नेसनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १७ करोड ६४ लाख रुपैयाँ घाटा व्यवहोरेको छ।...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ९ अर्ब माथि, नाफामा भने भारी संकुचन

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ४० लाख १७ हजार रुपैयाँ नाफा आर्जन...बाँकी

    सन नेपाल लाइफको बढ्यो नाफा, साढे ३ अर्ब बढीको कुल व्यापार

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ३४ करोड रुपैयाँ नाफा आर्जन गर्न...बाँकी

    सानिमा रिलायन्स लाइफः १४%ले बढ्यो व्यापार, नाफा ३४ करोड, जीवन बीमा कोष २३ अर्ब माथि

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ३४ करोड ८ लाख रुपैयाँ नाफा आर्जन...बाँकी

    एशियन लाइफको व्यापारसँगै बढ्यो नाफा, रु. ५१.४५ अर्बको जीवन बीमा कोष

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ३४ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन...बाँकी

    श्रेष्ठ दम्पतीले छोरीलाई दिए आइएमई लाइफको बीमा पोलिसी उपहार

    काठमाडौं । आजको बदलिँदो सामाजिक परिवेशमा जन्मदिन, विवाह वा विशेष अवसरहरूमा उपहार दिने परम्परा मात्र होइन, पछिल्लो समय सफलताको उत्सवलाई पनि भविष्य सुरक्षा र दीर्घकालीन योजनासँग जोड्ने सकारात्मक अभ्यास विस्तार हुँदै गएको छ। यसले उपहारको...बाँकी

    सीईओ पाण्डे पक्राउपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले निकाल्यो यस्तो विज्ञप्ति

    काठमाडौं । नेपाल मेगा इन्भेस्टमेन्ट बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि ध्यनाकर्षण भएको विज्ञप्ति जारी गरेको छ। बैंकले आज एक विज्ञप्ति जारी गर्दै ध्यनाकर्षण भएको जनाएको छ। ‘नेपाल प्रहरीको केन्द्रीय...बाँकी