News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    भौतिक र सहरी विकासका योजनालाई १३ अर्ब सिफारिस

    काठमाडौं । राष्ट्रिय योजना आयोगले विभिन्न ८ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ । आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभन्ज्याङ सडक, खुलालु-सल्लिसल्ला सडक र...बाँकी

    सलिकोको नाफा १३ करोड ३२ लाख, स्पेसल रिजर्भ २ अर्ब माथि

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले तेस्रो त्रैमाससम्ममा १३ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको...बाँकी

    प्रभु महालक्ष्मी लाइफको व्यापारसँगै बढ्यो नाफा, जीवन बीमा कोष रु. १७ अर्ब नजिक

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले २७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन...बाँकी

    दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य पदका लागि आवेदन खुला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य नियुक्तिका लागि इच्छुक तथा योग्य व्यक्तिबाट दरखास्त आह्वान...बाँकी

    राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

    काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड २०८३ अनुसार...बाँकी

    तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

    दमौली । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण...बाँकी

    मञ्जुश्री फाइनान्सलाई ‘वेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड’

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडलाई न्यू बिजनेस एजद्वारा आयोजित दसौँ न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्डस्–२०२६ समारोहमा ‘वेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड–२०२६’ बाट सम्मानित गरिएको छ । उत्कृष्ट वित्तीय सूचक, संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय...बाँकी

    नेपाल बैंक र बी एण्ड बी हस्पिटलबीच सम्झौता

    काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई ललितपुर ग्वार्कोमा रहेको बी एण्ड बी हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । नेपाल...बाँकी

    हिमालयन लाइफद्वारा ४०९ जना विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी प्रादेशिक कार्यालय बागलुङद्वारा देविस्थान माध्यमिक विद्यालयका ४०९ जना विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण गरिएको छ। निसीखोला गाउँपालिका–१ स्थित देविस्थान माध्यमिक विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ११ सम्म अध्ययनरत सबै विद्यार्थीलाई झोला...बाँकी

    साउद दम्पतीले छोरीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय नेपालमा न्वारन, अन्नप्राशन, जन्मदिन, व्रतबन्ध, विवाह तथा वर्षगाँठजस्ता पारिवारिक तथा सामाजिक अवसरहरूमा अनावश्यक खर्च र देखावटी उपहारभन्दा दीर्घकालीन लाभ दिने योजनातर्फ आकर्षण बढ्दै गएको देखिन्छ। यसैबीच डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा...बाँकी